Tuesday, April 13

नेपालमा कोरोनाले थप एक जनाको मृ’त्यु , मृतक’को संख्या १५ पुग्यो

June 9, 2020 755

नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृ’त्यु हुनेको संख्या १५ पुगेको छ। चितवन भरतपुर अस्पतालमा भरतपुर महानगरपालिका ११ का एक पुरुषको मंगलबार कोरोनाकै कारण मृ’त्यु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उनी सुगर, प्रेसर र निमोनियाबाट ग्र’स्त थिए।

सोमबार साँझ मात्र उनको पीसी’आर रिपोर्टको नतिजा पोजितिभ आएको थियो। नेपालमा यसअघि १४ जनाको कोरोनाकै कारण मृ’त्यु भइसकेको छ। संक्रमित’को संख्या भने चार हजार ८५ पुगेको छ। मंगलबार मात्र ९६ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या ५ सय ८४ पुगेको छ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या चार हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगल’बार ३२३ जनामा संक्रमण पुष्टि’भएसँगै संक्रमितको संख्या चार हजार ८५ पुगेको हो।

मंगलबार दुई सय ९२ पुरुष र ३१ महिला महि’लामा कोरोना पुष्टि भएको हो। कोरोनाका का’रण नेपालमा १४ जनाको मृ’त्यु भइसकेको छ। मंगलबार मात्र ९६ जना डिस्चार्ज भएका छन्। – अन्नपूर्ण पोस्ट ( फाइल फोटो)

प्रतिकृया दिनुहोस्