June 9, 2020 1670
मंगलबार(आज) पनि सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेको छ ।नेपाल सुुनचाँदी व्यवसायी महासं’घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ८७ हजार ७०० तोकेको छ । जुन हालसम्म कै उच्च हो । हिजो सुनको मुल्य प्र’तितोला रु. ८७ हजार ५०० तोकिएको थियो ।
त्यस्तै, आजका लागि तेजावी सुन’को मुल्य प्रतितोला ८७ हजार २६५ तोकिएको छ । आज चाँदीको मुल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको का:रोबार प्रतितोला ९३० रुपैयाँमा नै हुनेछ ।
प्रतिकृया दिनुहोस्