Wednesday, September 22

नेपालमा कोरोनाबाट नि’धन भएका व्यक्तिको श’व व्यवस्थापन गर्दा देखिएको मन रुवाउने दृश्य (भिडियो)

June 10, 2020 3074

कोरोना भाइरस (कोभिड–१९) को स’ङ्क्रमणबाट नि’धन भएका स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको श’व १९ घण्टापछि व्यवस्थापन गरिएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचारको क्रममा आइतबार राति ११ः२५ बजे नि’धन भएको उनको श’व जातीय संस्कार’अनुसार साँझ ६ः३० बजे पोखरा महानगरपालिका–११ स्थित सेती नदी किनारको रिठ्ठाघाटमा गा’डिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिनुभयो ।

सङ्क्रमितको श’व ल्याउन लागिएको जानकारी पाएपछि दिउँसोदेखि नै वडा नं ११ फूलबारी र वडा नं २० का स्थानीयवासी वि’रोधमा उत्रिएका थिए ।

वि’रोधमा उत्रिएका स्थानीवासी र प्रहरीबीच झ’डप हुँदा वडा नं ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलासहित केही स्थानीयवासी तथा प्रहरी समेत घाइ’ते भए भने केहीलाई प्रहरीले पक्रा’उ गरेको थियो । फूलबारी तथा भलाम दुबैतर्फका स्थानीयलाई रोक्नका लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरहरि अधिकारीले शव व्यवस्थापनका क्रममा अव’रोध गर्ने र ढु’ङ्गामु’ढा गर्ने १८ जनालाई नि’यन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

प्रहरीतर्फ पनि चार जना घा’इते भएको बताइन्छ । श’व व्यवस्थापनका लागि पोखरा महानगरपालिकाले बिहान वडा नं १५ स्थित हरियोखर्कमा खाडल तयार गर्न लगेकामा स्थानीयले एक्सा’भेटर फिर्ता पठाएका थिए ।

रिठ्ठाघाटमा व्यवस्थापनको तयारी गरिएपनि विरोध भएपछि लामो समय शव अस्पतालको आइसोलेसनमा राखिएको थियो । वडा नं ११ का वडाध्यक्ष बास्तोलाले श’व व्यवस्थापनका लागि महानगरले वडासँग कुनै समन्वय नगरेको र एक्कासी यहाँ ल्याउने जानकारीपछि वि’रोध गरिएको बताउनुभयो ।

कोभिड–१९ का कारणले निधन भएकाहरुको श’व व्यवस्थापन कार्य’विधि अनुसार शव व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई रहेको छ भने जिल्ला प्रशासनको समन्वयमा स्थानीय तहले व्यवस्थापन स्थलको खोजी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृ’त्यु हुनेको संख्या १५ पुगेको छ। चितवन भरतपुर अस्पतालमा भरतपुर महानगरपालिका ११ का एक पुरुषको मंगलबार कोरोनाकै कारण मृ’त्यु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उनी सुगर, प्रेसर र निमोनियाबाट ग्र’स्त थिए।

सोमबार साँझ मात्र उनको पीसी’आर रिपोर्टको नतिजा पोजितिभ आएको थियो। नेपालमा यसअघि १४ जनाको कोरोनाकै कारण मृ’त्यु भइसकेको छ। संक्रमित’को संख्या भने चार हजार ८५ पुगेको छ। मंगलबार मात्र ९६ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या ५ सय ८४ पुगेको छ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या चार हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगल’बार ३२३ जनामा संक्रमण पुष्टि’भएसँगै संक्रमितको संख्या चार हजार ८५ पुगेको हो।

मंगलबार दुई सय ९२ पुरुष र ३१ महिला महि’लामा कोरोना पुष्टि भएको हो। कोरोनाका का’रण नेपालमा १४ जनाको मृ’त्यु भइसकेको छ। मंगलबार मात्र ९६ जना डिस्चार्ज भएका छन्।

सब व्यवस्थापनको भिडि’यो हेर्नुहोस..

प्रतिकृया दिनुहोस्