Friday, September 22

सलमानका बडिगार्ड शेरा : जसको तलब सुनेर पर्नुहुनेछ चकित…

June 10, 2020 6792

बलिउडका चर्चित नायक सलमान खानका बडीगार्ड शेरा पनि निकै चर्चित छन् । तर शेराबारे विस्तृत जानकारी निकै थोरैलाई मात्रै थाहा छ ।

शेराको वास्तविक नाम गुरमितत सिंह जोली हो । शेराको जन्म मुम्बई’को एक सिख परिवार’मा भएको थियो । शेराले सन् १९८७ मा मिस्टर मुम्बई जुनियर जितेका थिए । त्यसको अ’र्को वर्ष उनले मिस्टर महाराष्ट्र जुनियर प्रतियोगिता’मा भाग लिएका थिए ।

शेराको भेट सलमान खानसँग सन् १९९५ मा भएको थियो, त्यतिबेलादेखि उनी सलमानको छाया’जस्तै सधैं सँगै हुन्छन् । सलमान आफ्नो सुरक्षाका लागि शेरालाई वार्षिक २ करोड बढी रकम दिन्छन् । अर्थात्, शेराको मासिक तलब १६ लाख भारु’भन्दा बढी रहेको भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ ।

शेराको आफ्नै एउटा सेक्यु’रिटी एजेन्सी छ जसले व्यापारी र सेलिब्रिटी’लाई सुरक्षा प्रदान गर्ने गर्छ । शेरा अब सलमान’को परिवारको सदस्यजस्तै भइसकेका छन् । उनले आफ्नो जीवन’को अन्त्यसम्मै आफू भाइसँग नै रहने बताएका छन् ।

प्रतिकृया दिनुहोस्