Tuesday, March 28

आज डलरसहित अन्य देशको मुद्राको भाउ यस्तो छ :

June 11, 2020 1027

आज जेष्ठ २९ गते (११ जुन बिहीबार) यूरोपियन यूरो र यूके पाउण्डसहित धेरै विदेशी मुद्रा’को भाउ बढेको छ । आज यूरोपियन यूरो, यूके पाउण्ड, साउदी रियाल, कतारी रियाल र कुवे’ती दिनारको भाउ बढेको हो ।

आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६४ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ २४ पैसा पुगेको छ। बुधबारको तुल’नमा ४ पेसा घटेको हो ।
यूरोपियन यूरो एकको खरिदद’र १३७ रुपैयाँ २७ पैसा तथा बिक्रिदर १ सय ३७ रुपैयाँ ९५ पैसा रहेको छ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रिदर १ सय ५४ रुपैयाँ ९३ पैसा रहेको’ छ। साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १५ पैसा रहेको छ भने बि’क्रिदर ३२ रुपैयाँ ३१ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३० रहेको छ। युएई दिराम एकको खरि’ददर ३२ रुपैयाँ ८४ पैसा छ भने बिक्रि’दर ३३ रुपैयाँ १ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ ३८ पैसा तथा बिक्रि’दर २८ रुपैयाँ ५२ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिद’दर ३९२ रुपैयाँ २७ पैसा तथा बिक्रिदर ३९४ रुपैयाँ २३ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३१९ रुपैयाँ ५० पैसा तथा बिक्रि’दर ३२१ रुपैयाँ ९ पैसा रहेको छ। बुधबा’रको तुलामा ११ पैसा घटेको हो ।

हेर्नुहोस् तालिकामा अन्य देशको मुद्राको विनिमय दर

प्रतिकृया दिनुहोस्