Friday, June 9

हेमालाई पि टेको भिडि’यो खिच्ने पत्रकार आए मीडियामा , भिडियो खिचेको देखेपछि यसो गर्यो प्र’हरीले ( हेर्नुहोस् भिडियो)

March 1, 2020 4330

बिहीबार दिउँसो महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका प्रमुख इन्सपेक्टर देवीप्रसाद पौडेलले नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी (जर्नेल) को बचाउमा लागेर बच्चा बोकेकी हिमा श्रेष्ठमाथि ला’ठी बर्सा’एका छन् ।

उनीलाई ला’ठी हा’नेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइ’रल भएको छ । ला’ठि चार्ज पश्चात उनको श`रीरमा निल डा’म समेत बसेको छ । पछिल्ला केही समय यता सामाजिक सञ्जालहरुमा भाइर’ल हिमा श्रेष्ठ भैँसेपा”टीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरभित्र एक महिला प्रवेश गरेपछि इन्स्पेक्टर पौ’डेलले श्रेष्ठलाई ला’ठी हा’नेका हुन् ।

खत्री र माला शाहबीच भएको विवा`दका क्रममा पौडेलले श्रेष्ठलाई ला’ठी चार्ज` गरेको इन्स्पेक्टर पौडेलले आफूले स्वीकारेका छन् । बच्चालाई पिठ्युँमा बोकेकी श्रेष्ठलाई प्र’हरीले गाडीबाट धके`लेर पछाडिबाट ला’ठी हा’नेको छ । काखमा बच्चा बोकिरहेकी महिलालाई ला’ठीले पछाडिबाट जोडजो’डले हि`र्काउँदै कुनै एक घरको प्रवेशद्वारतर्फ खेदाइरहे ।

मुलुकी फौज’दारी कार्यविधि संहिता २०७४ परिच्छेद २ मा कुनै महिलालाई प क्राउ गर्नुपरेमा यथासम्भव महिला प्रह`रीद्वारा प ‘क्रन लगाउनु पर्ने व्यवस्था गरिएको छ।

‘प क्रा उ गर्नुपर्ने अवस्थामा तत्काल महिला प्रह`रीले उपलब्ध नभएमा निजको इज्जत वा प्रतिष्ठामा आँच नआउने गरी महिलाको शारिरी’क संवेदनशील’ताको सम्मान गर्दै पुरूष प्रहरी कर्मचारीले प क्रा उ गर्न बा’धा पर्ने छैन,’ संहितामा भनिएको छ।

हेर्नुहोस् उनको भिडियो खिच्ने पत्रकार ले यसो भन्छन्

प्रतिकृया दिनुहोस्