भनिन्छ अनेक समस्याहरुका बीच नै समा’धानको उपाय हुन्छ । कतिले त्यसलाई पहिल्या’उन सक्छन् भने कतिले पहिल्याउन नसकेर समस्यामै रुमलिएका हुन्छन् । कोरोनाको विश्वव्यापी प्रभा’वसंगै अहिले विश्वभरका सर्वसाधारण समस्याामा छन् ।
आफ्नो दैनिकी सजिलोसंग गर्न पा’एका छैनन् । अधिकांश मुलुकले अलडाउनको नीति अवलम्बन गर्दा घरभित्रै बस्न बाध्य छन् । लकडाउन खुलेका मुलुकमा पनि आफै सचेतना अपनाउदै ‘काम गर्नुपर्ने अवस्था छ ,।
अन्य सामान्य काम सुचारु भएपनि मानिस’को अधिक भिडभाड हुने विद्यालय, कलजे लगायतका संस्था खुल्न स’केका छैनन् । तर भविष्य बनाउने शिक्षा नपाउँदा विद्यार्थी अन्यौलमा छन् । यस्तो अवस्थामा एक शिक्षिकाले आफ्ना विद्यार्थी’लाई पढाउन अपना’एको शैलीले विश्वको ध्यान तानेको छ । इच्छाशक्ति भयो भने अभावमा पनि अनेक जुक्ति लगाउन सकिन्छ भन्ने उदाहरण यि शिक्षिकाले दिएकी छन् ।
लामो समय सम्म लकडाउनका कारण विद्या’लय बन्द छ । तर सरकार र अभिभावकले आफ्ना विद्यार्थीलाई अनलाईन मार्फत अध्ययन गराउन भनिरहेका छन् । तर ति शिक्षिकासंग त्यसका लागि साधन थिएन । ल्यापटप थिएन । भएको एउटा मोवाइ’लवाट धेरै विद्या’र्थीलाई पढाउन पनि समस्या थियो ।
यस्तो अवस्थामा यि शिक्षिकाले यस्तो जुक्ति’ निकालिन् । यो भारतको घटना हो । मोवाइल अड्याउन ट्राइ’पोड नभएका कारण उनले मोवाइललाई सिलिगं र कुर्चिमा डोरीले बाँधेर वोर्ड जस्तो बनाएकी छन् ।
भारतीय वन सेवा की अधि’कारी सुधार रमनले यो तस्बिर सामाजिक सञ्जाल ट्विटरमा सार्वजनिक गरेपछि अहि’ले यो तस्बिर भाइरल भएको छ । उनले त्यो तस्बिर सार्वजनिक गर्दै लेखेका छन् यो तस्बिरले धेरै सकारात्मकता तथा आशा जगाउँछ । के’मेष्ट्रि पढाउने यि शिक्षकको लगनशिलतालाई हेर्नु ।
यि शिक्षिकाको नाम मौमि’ता बी हो । उनले आफुसंग ट्राइपोर्ड नभएका कारण यस्तो जुक्ति अपनाएको बताएकी छन् । उन’ले यसो गरेर क्लास रुम तयार पार्ने प्रयास गरेको बताएकी छन् ।
ताकी विद्यार्थीले पोर्डमै पढेको जस्तो अनु’भव गरुन । बीबीसी हिन्दीमा रहेको यो समाचारमा ति शिक्षकको भिडियो र तस्बिर’मा मानिसको निकै राम्रो प्रतिकृया आएको उल्लेख छ ।
प्रतिकृया दिनुहोस्