कुकुरको सुँघ्ने शक्ति अत्याधिक हुन्छ । यसले दुइ’लाख भन्दा बढी हल्का गन्ध पनि थाहा पाउन सक्छ ।
कुकरले प्राणीहरु चलेको र उसको गन्धलाई आफ्नो मष्तिस्कमा सुरक्षित राख्न सक्छ । कुकुरले त्यस गन्धलाई फेरी दोहो’राएर सुघ्दा त्यो प्राणीको प्रतिबिम्ब उस’को मस्तिष्कमा सुरक्षित हुन्छ ।
कुनै पनि प्राणीको पसिनाको गन्ध या बोल्ने उच्चारण यदि रातको सन्नाटामा कुकुरले मह’शुस गर्यो भने वातावारण शान्त भएको कारण तुरुन्तै उस’को मस्तिष्क तन्त्रिकामा प्रभाव पार्छ ।
यहि गन्ध वा आवाज दिनको कोलाह’लमा कुकुरले कम महशुस गर्छ । दिनमा सुर्यको प्रकासको कारण वातारण गर्मी हुन्छ । त्यसले जुनसुकै प्राणीको पसिनाको गन्ध पनि वाष्फित हुन्छ ।
रातमा सुर्यको प्रकाश नभएको कारण गन्ध वाष्फित हुन पाउदैन । यसकारण प्राणी’हरुको गन्ध कुकु’रले तुरुन्तै आफ्नो मस्तिष्कमा समाहित गर्छ । यसकारण कुकुर रातमा धेरै चना’खो हुन्छ र खस्र्याकखुस्रुक हुने बित्तिकै भुक्न’ थालिहाल्छ ।
प्रतिकृया दिनुहोस्