Wednesday, November 29

नेपाल प्रवेश गर्न खो;ज्नेलाई रोक्न खोज्दा सीमामा झड प, एक भारतीय नागरिकको मृ ‘त्यु

June 12, 2020 1710

सर्लाही, ३० जेठ । सर्लाहीमा भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीसँग झ डप भएको छ ।

पर्सा गाउँपालिका– ३, नारायणपुरमा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्रले अव रोध खडा गरेको हो । तर भारतीय नागरिकले सशस्त्र प्रहरीका हति यार खोस्न थालेपछि भएको प्रत्या क्णरम मा एक जना भारतीय नागरिकको मृ  त्यु भएको छ ।

मृ तकको पहिचान खुलेको छैन । घ टनामा सशस्त्र प्रहरीका तीन जना घा इते भएका छन् भने अन्य दुई भारतीय नागरिक घा इते भएका छन् । सशस्त्रको एउटा एसएलआर हतिcयार लु’टिएको समेत बताइएकाे छ ।

भारतीय नागरिक जब रजस्ती नेपाल प्रवेश गर्न लागेपछि सुरुमा १० राउण्ड ह वाइ फा यर गरिएको र पछि भारतीय नागरिकले हतिया*र नै खोसेर भागेपछि गो ली चलाउनु परेको सशस्त्रले जनाएको छ । प्रहरीले ह तियार लिएर भागेपछि ५ रा,उण्ड गो*ली चलाएको थियो ।

ह तियार खोस्ने भारत सितामढीका ४५ वर्षीय लगन राम भने पक्रा*उ परेका छन् ।

प्रतिकृया दिनुहोस्