Friday, August 6

आज नेपालमा सुन चाँदीको भाउ बढ्यो की घट्यो ? हेर्नुहोस्

June 12, 2020 2675

नेपाली बजारमा आज जेठ ३० गते शुक्रबार छापा’वाल सुन ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । हिजो जेठ २८ गते बिहिबार छापा’वाल सुन साेहि मुल्यमा कारोबार भए’को नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य ८९ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको छ। जेठ २५ गते दे’खि तोक्न सुरू भएको सुनको मुल्य दैनिक रेक’र्ड बनाउँदै आएको छ । तर आज सुन’को भाउ स्थिर रहेको हो ।

चाँदीको मूल्य आज १५ रुपैँयाले घटेको’ छ। शुक्रबार चाँदी प्रतितोलाको मूल्य ९ सय ३५ रुपैयाँमा कारो’बार भइरहेको छ।

प्रतिकृया दिनुहोस्