Sunday, September 24

केटि जिस्काउने यि केटाहरुलाई पर्यो यस्तो फसाद (हेर्नुहोस् भिडियो)

June 13, 2020 3830

नेपाली कमेडी भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ । भिभिन्न बिसयमा समाबेश गरि मानिसहरूलाई मनोरंन्जन दिन’का लागि दिनानु दिन यस्ता भिडियो’हरु निर्माण भैरहेका छन् । हास्नु स्वास्थ्यका लागि पनि अत्यन्तै राम्रो मानिन्छ ।

सोहि अनुरुप निरज नेपा’लको निर्देशनमा बनेको नेपाली संक्षिप्त टेलिसिरियल ओके छ त को भाग ११ युट्युब मार्फत सार्वजनिक भएको छ। युटुब च्यानल राष्ट्रियता टिभी बाट यसलाई सार्व’जनिक गरिएको हो ।

यसका नयाँ नयाँ भागहरु लाई दर्शकहरुले धेरैनै रुचाएका छन् । दर्शकहरुको मनोरन्जनको लागि यु’ट्युब च्यानल राष्ट्रियता टिभीले बिभिन्न प्रकारका कमेडी भिडियोहरु अपलोड गर्ने क्रम’मा आज ‘केटि जिस्काउने केटाहरु !’ भन्ने टाईटलमा उक्त भिडियो सार्वजनिक गरेको छ ।

निरज नेपालको निर्देशन रहेको यो भिडियो’मा कलाकारहरुले यो सानो प्रसंग’लाई निक्कै कलात्मक तरिकाले प्रस्तुत गरेर दर्शकह’रुलाई मनोरन्जन दिने प्रयास गरेका छन ।
भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्