२०७७ साल असार ७ गते आइत’बार सुर्य ग्रहण लाग्दैछ ।खण्डग्रास सुर्यग्रहण भनेर यस्को नामा’करण गरेको छ ।
बिहान १० बजेर ५३ मिने’टमा प्रारम्भ हुने यो ग्रहण १२ बजेर ४० मिनेट मध्य अवस्थामा आउँछ र २ बजेर २४ भन्दा पछाडी’को समयमा यो सकिने छ ।
यो ग्रहणको अवधि ३ घण्टा ३१ मिनेट’को हुनेछ । खण्डग्रास सुर्यग्रहण २ नक्षत्रलाई समेटेर लाग्दैछ ।मिथुन राशि’मा लाग्ने कार’णले यस्लाई विशेष रुपमा हेरिएको छ ।
बीचको ३ घण्टा ३१ मिनेटमा हामीले बिशेष सावधानी पुर्याउनु पर्दछ ।मृगशिरा र आरार्ध्या नक्षत्र’मा हुने ‘र मिथुन राशी’मा हुने हुनाले यस्ले १२ राशिमा फरक फरक असर पार्नेछ ।
वृष, मिथुन,कर्कट, तुला, वृश्चिक, धनु ,कुम्भ र मीन राशीमा नकरात्मक प्रभा’व पर्दै हेर्न मिल्दै’न ।मेष, सिंह, कन्या र मकर राशिले ग्रहण हेर्दा विशेष फाईदा हुनेछ ।
मेष राशिले ग्रहण हेर्दा लक्ष्मी प्राप्त’ हुनेछ भने सिंह राशिलाई लाभ मिल्ने छ ।त्यस्तै कन्या तथा मकर राशि’हरुको लागि सु’ख प्राप्त हुनेछ । – के टी एम डट काम बाट
प्रतिकृया दिनुहोस्