Wednesday, November 29

आज डलर सहित अरु देशको मुद्राको भाउ यस्तो छ:

June 14, 2020 2123

आज जेष्ठ ३२ गते (१४ जुन आइतबार) अमेरिकी डलरसहित यूएइ र कुवेती दिनार’को भाउ बढेको छ ।आज अमेरिकी ड’लर एकको खरिददर १२१ रुपैयाँ ५ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ६५ पैसा पुगेको छ।

यूरोपियन यूरो एकको खरि’ददर १३६ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर १ सय ३७ रुपैयाँ ६१ पैसा रहेको छ।त्यस्तै, युके पा’उण्ड स्ट्रलिङ एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रिदर १ सय ५३ रुपैयाँ ६५ पैसा रहेको छ।

साउदी रियाल एकको खरिद’दर ३२ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ४२ पैसा रहेको छ।कतारी रियाल ए’कको खरिददर ३३ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ४१ रहेको छ।

युएई दिराम एकको खरि’ददर ३२ रुपैयाँ ९६ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ १२ पैसा रहेको छ। मलेसियन रिँगिट ए’कको खरिददर २८ रुपैयाँ ३७ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ५१ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९३ रुपैयाँ ४१ पैसा तथा बिक्रिदर ३९५ रुपैयाँ ३६ पैसा रहेको छ।बहरा’ईन दिनार एकको खरिददर ३२० रुपैयाँ ५८ पैसा तथा बिक्रिदर ३२२ रुपैयाँ १७ पैसा रहेको छ। बुधबा’रको तुलामा ११ पैसा घटेको हो।

हेर्नुहोस् न्य देशको मुद्रा विनिमय दर

प्रतिकृया दिनुहोस्