Sunday, September 24

राजेश हमाललाई प्रश्न बच्चा कहिले जन्माउने ? उमेर गयो त (भिडियोसहित)

June 14, 2020 1856

नेपाली सिनेमाका एक खम्बाका रुपमा आफू’लाई स्थापित गरेका अभिनेता राजेश हमालको आज जन्मदिन परेको छ । १९६४ जुन ९ मा पाल्पाको तानसेनमा जन्मिएका हमालले ५४ औँ बसन्तमा पाइला टेकेका छन् ।

२०४८ सालको ‘युगदेखि युगसम्म’बाट अभिनयमा पाइला चालेका हमालको हमालको ‘सकुन्तला’ सिनेमामा आएर अभिनय यात्रा रोकिएको छ । ‘सकुन्तला’ हमालको पछिल्लो रि’लिज सिनेमा हो । ५० र ६० को दशकमा राजेशले एकक्षत्र राज गरेका थिए ।

४ वर्ष अगाडी ५० वर्षको उमेरमा मधु भट्टराईसँग वि’वाह गरेका राजेशले प्रोडक्सनबाट छिट्टै कमब्याक गर्ने बताउदै आएका छन् । तर, कुन सिनेमा र कहिले गर्नेबारे अहिलेसम्म आधिका’रिक खबर बाहिरिएको छैन ।

३ सय भन्दा बढी सिनेमामा अभिनय गरेका हमालले नामको अगाडी महानायकको जोडेका छन् । जसको अर्थ सिनेमा क्षेत्रकै सर्वाधिक ठुलो व्यक्तित्व हुन्छ । थुप्रै ब्लकब’स्टर सिनेमा दिइसकेका रहमालले नेपाली सिनेमाको बजार र व्यापारलाई फराकिलो बना’एका थिए । भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्