Sunday, December 5

बलिउड नायक सुशान्त सिंह राजपुतले गरे आत्मह’त्या

June 14, 2020 1341

बलिउड अभिनेता सुशान्त सिंह राजपुत’ले आ’त्मह’त्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ३४ बर्षिय राजपुतले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुन्डिए’र आ’त्मह’त्या गरेको प्रहरी’ले जनाएको छ । इन्डिया टुडेका अनु’सार सुशान्त लकडा’उन यता घरमा एक्लै थिए ।

उनको पोस्टमा’र्टम रिर्पोट आउन बाँकी छ । ‘कोई पो चे’बाट बलिउडमा डेब्यु गरेका सुशान्त अभिनित ‘केदारनाथ’, ‘छिछोरे’, ‘एम.एस धोनी’, ‘पिके’, ‘शुद्ध देसी रोमान्स’, ‘सोनचिडैया’ लगायतका फिल्म प्रदर्शन’मा आए’का छन् ।

फिल्म अगाडि उनी टेलिभिजनमा काम गर्थे । उनका साथीले आज तकलाई बताए अनुसार उनी पछिल्लो ६ महिना’देखि डिप्रेसनको शिकार थिए ।

प्रतिकृया दिनुहोस्