Monday, March 20

टीका सानुको स्वरमा सबैलाई रुवाउ’ने नयाँ गित, ‘अभागी चेलि’ (भिडियो सहित

June 14, 2020 1710

गायक सर्जक तथा प्रत्येक्ष दोहोरी का प्रखर गायक प्र’काश पराजुली को तिजको गीत ” अभागी चेली” गए’को बर्ष केही दिन मात्र युटुब मा सार्बजनिक गरिएको थियो भने सोहि गीत लाई तेति बेला नै युटुब च्यानल बाट हटाएको थिए सोय’म गायक प्रकाश परा’जुलि आफैले ।

फेरि पुन यश बर्स आज भन्दा केही दिन अगाडि मात्र आफ्नै अफिसियल युट्युब च्यानल ”प्रकाश पराजुली”बाट सा’र्बजनिक गरेका छन ।”अभागी चेली” तिज गीत मा गायक प्रकाश पराजुली र गायिका टीका सानू को स्वर रहेको छ, भने शब्द संगीत पनि परा’जुली कै रहेको छ ।

एरेन्ज तिलक वलि को रहेको मिक्सिङ दिपेन्द्र डाङि को रहेको छ, सन्तोष जंग खत्री को नि’र्देशन रहेको छ भने भिडि’यो मा दृश्य सम्पादन राजकुमार मगर ले गरेका छ्न ।छा’यांकन हरिश महराको रहेको छ।भिडियो मा प्रकाश पराजुली ,टीका सानू को अभि’यान रहेको छ। भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्