Monday, October 2

अभिनेता सुशान्त सिंहले अन्तिममा आमाको फोटो राख्दै यस्तो लेखेका थिए…

June 14, 2020 2849

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्मह’त्या गरेका छन् । भारतिय टिभि सिरि’यल पबित्रा रिश्तामा अभिनय गरेर चर्चामा आएका सुशान्तले ३४ बर्षको उमेरमा आत्मह’त्या गरेका हुन् ।

भारतिय मिडियाका अनुसार उनले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झु’न्डिएर आत्ह’त्या गरेको बताइएको छ । ‘कोई पो चे’बाट बलिउडमा डेब्यु गरेका सुशान्त अभिनि’त ‘केदारनाथ’ छिछोरे’ एम।

एस धोनी, ‘पिके’ शुद्ध देसी रोमान्स’ सोनचिडैया’ लगायतका फिल्म प्रदर्शनमा आएका छन् । फिल्म अगाडि उनी टेलिभिज’नमा काम गर्थे ।
उनी पछिल्लो ६ महिनादेखि डिप्रेसनको शिकार थिए । उनले मृ’त्यु अगाडि इन्स्टा’ग्राममा तस्विर शेयर गर्दै स्टाटस लेखेका थिए ।

उनले स्टाटसमा छोटो समयमै सकिने यो जीवन भन्दै पोष्ट गरेका थिए । उनको नि’धनको खबरले यतिबेला बलिउड शो’कमा डुबे’को छ ।

केहि समय पहिला पनि बलिउड अभिनेता इफरा’न खान र ऋषि कपुरको पनि नि’धन भएको थियो । ३३ वर्षीय सुशान्तले जुनको पहिलो हप्ता दिवंग’त आमा र आफ्नो तस्विर ब्ल्या’क एन्ड ह्वाइट बनाएर इन्स्टाग्राममा पोस्ट गरेका थिए ।

उक्त तस्विर शेयर गर्दे भावुक स्टा’टस लेखेका थिए । दर्जनौ सिरियलमा अभिनय गरेका उनि सबै’को मान मुुटुमा बस्न स’फल भएका थिए ।

प्रतिकृया दिनुहोस्