Thursday, December 7

केही दिनिअघि मात्र आमाको फोटो राख्दै सुशान्तले लेखेका थिए यस्तो स्टाटस…

June 15, 2020 1396

बलिउड क्षेत्रमा आफ्नो सफ’लताको उचाई चढ्दै गरेका एक ३३ वर्षका युवाले आ’त्म ह’त्याको निर्णय गरेको समाचारले अहिले वलिउड तातेको छ । जसले जुनसुकै परिस्थितीमा पनि आ’त्म ह’त्याको बा’टो रोज्नुहुदैन भन्ने सन्देश दिने चलचि’त्रमा अभिनय समेत गरे ।

बलिउडका चर्चीत अभिनेता सुशान्त सिंह राज’ले देहत्या’गको निर्णय गरेसंगै अहिले त्यसको कारण खोज्न थालिए’को छ । ६ दिन मात्र भएको थियो उनको पूर्व म्यानेजरले पनि देह’त्याग ‘गरेकी थिइन् ।

उनी सामाजिक सञ्जालमा निकै स’कृय थिए । सामाजिक सञ्जालमा उनले पोष्ट गरेका स्टाटस र सामग्रीले उनी कुनै मानसिक त’नावमा थिए भन्ने आकलन गर्न सकिन्छ । उनी एक्लोपन’को सि’कार पनि भएका थिए । उनले सामाजिक सञ्जालमा निकै भावु’क स्टाटस लेखेको देख्न सकिन्छ । उनले आफ्नो जिवन’को अन्तिम पलमा लेखेको एउटा कविताले उनमा निरासा थियो भन्न सकिन्छ । उनले यस्तो लेखेका थिए ।

धमिलो भएको विगत आँ’सुको थोपा बन्दै उडिरहेछ, असीम सपनाहरु छन् जसले मुस्कानलाई आकार दिइरहेका छन्, यो क्षण’भरको जीवनले आँ’शु र मुस्कानबीच मोलतोल गरिरहेछ ।

यो नै अभिनेता सुशान्त सिंह राजपुतको अ’न्तिम कविता थियो । कवितावाट उनको मनमा केही कुरा चलिरहेको छ भन्ने बुझ्न सकिन्छ । उनी जिवनको दुईवाटो’मा थिए । मुस्का’न रोज्ने की आँशु ? गत बुधवार इन्स्टाग्राममा पोस्ट गरेको उनको यो भाव’नामा धेरै कमेन्ट आएका छन् ।

उनले आफ्नी आमाको तस्बिर पोष्ट गर्दै कविताका यि दुई लाइन कोरेका थिए । जसमा आमा र आफ्ना’ तस्बिर थिए । उनले ति तस्बिर पनि श्यामश्वेतमा राखेका थिए । ह्यास’ट्यागमा लेखे’का छन् ‘माँ’ लेख्दै सार्वजनिक गरेका यि कविता र उनले राखे’का तस्बिरले उनी आमाको यादमा थिए भन्ने पनि बुझ्न’ सकिन्छ ।

सुशान्तकी आमाको सन् २००२ मा निधन भएको हो। उनले १६ वर्षको उमेरमा नै आमा गुमा’एका थिए । आफ्नो प्रेम जिवनमा पनि असफ भएका उनी एक्लोपन मह’शुष गर्दै थिए भन्ने अनुमान लगाउन सकिन्छ । उनले लगातार आफ्नाी आमाको तस्बिर सार्वज’निक गर्दै स्टाटस लेखिरहेका थिए । यस अघि पनि उनले यस्तै भावनात्मक कविता लेखेर आमालाई सम्झिएका थिए ।

‘तिमी छँदा म पनि थिएँ, अब त म स्वयं पनि सम्झनामा मात्र छु, छायाँजस्तै‘ उनको यो कविता’मा निकै गहिरो अर्थ लुकेको छ । अहिले उनी छाँया बनिसकेका छन् । आइतवार उनले देहत्याग गरे । आफ्नै अपार्टमेन्टमा उनी झु’ण्डिएको अवस्था’मा उनी मृ’त फेला परेका छन् । उनले किन देहत्याग गर्ने निर्णय गरे भन्ने कुरा खुलि’सकेको छैन ।

तर उनी एक्लोपन’को अनुभव गरीरहेको र डि’प्रेशनमा थिए भन्ने आँकलन गरिएको छ । उनले पछिल्लो समय अभिनय गरेको चलचित्र ‘छिछोरे’मा जस्तोसुकै अवस्थामा पनि आ’त्म ह’त्या गर्नु हुँदैन भन्ने सन्देश दिएका थिए । तर उनी आफैले यस्तो निर्णय गरेर स’बैलाई अचम्म पारेका छन् ।

भारतीय टेलिश्रृङ्खला ‘किस देशमे हे मेरा दिलु, ‘पबित्र रिश्ता’ लगायतबाट उनी चर्चामा आएका थिए । चर्चीत उनलाई फिल्ममा पनि अफर आएपछि ‘काइ पो चे’बाट सन २०१२ मा बलि’उड फिल्ममा डेब्यु गरेका थिए ।

‘महेन्द्र सिंह धोनी’ को वायोग्रा’फिमा अभिनय गरेका उन’लाई त्यसले पनि चर्चीत बनाएको थियो । द अनटोल्ड स्टोरीु, ‘शुद्ध देशी रोमान्स’, ‘पीके’, ‘केदारनाथ’ लगायत फिल्ममा काम गरेका छन्। लकडाउन सुरु भएसँगै सुशान्त मुम्ब’ईमा एक्लै बस्दै आए’का थिए। उनले बान्ध्रा स्थित आफ्नो घरमा देहत्याग गरेका हुन् ।

प्रतिकृया दिनुहोस्