Sunday, September 24

परदेशीलाई रुवाउँने गीत “फर्क प्रदेशी” आयो बजारमा (हेर्नुहोस् भिडियो)

June 15, 2020 2011

बिश्वासभर महा’मारी को रुपमा फैलिएको नोभेल कोरोना भाइरस ( कोभिड-१९) बाट नेपाल सर’कारले पनि देशलाइ लक’डाउन घोषणा गरेको आज ८२ औं दिन भैसकेको छ।

नेपालमा कोरोना भाइरस को रोकथाम तथा नियन्त्रण का लागि विभिन्न गतिबिधिहरु भैरहेको छ।भा’इरश नियन्त्रण का लागि विभिन्न संघ सस्था तथा ब्यक्तिहरुले आ आफ्नो तर्फबाट पहल’ गर्दै आएका छन।

कलाका’रहरु पनि भाइरस सम्बन्धि जनचेतनामूलक गीत संगीत हरु युट्ब मार्फत बजारमा ल्याएका छन ।यसै’ क्रम मा धेरै गीत हरु बजार मा ल्याइसकेका बर्शौ देखि नै लाखौं दर्सन श्रोता को मनमा बस्न सफल एस.एस.डिजिटल को निर्देशक तथा बुलन्द आवा’ज का धनि गायक सर्जक सन्तोष के.सि बिगत लामो समय देखि नेपाली गीत संगीत लाई आफ्नो पेशा बनाउदै कलाका’रिता क्षेत्र मा च’र्चा बटुल्दै आउनु भएको छ।

आज भन्दा केही हप्ता अगाडि मात्र के.सि ले कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक गीत ” संसार रुदैछ” सार्बजनिक गरेका थिए,भने यसै क्रम मा केहि दिन अगाडि कोरोना भा’इरस सम्बन्धित मेल खाने आफ्नो घरपरिवार छोडेर बाध्यताले प्रदेशिएका युवा’युवती हरु लाई धुरु’क्कै रुवाउने गीत ” फर्क प्रदेशी” सार्बजनिक गरेका छन।फर्क प्रदेशी गीत मा गायक सन्तोष के.सि र गायिका बिष्णु मा’झी को स्वर रहेको छ,भने संगीत पनि के.सि कै रहेको छ ।

टिकाराम अधिकारी को शब्द ,शंकर बि. सि को निर्देशन मा रहेको सोही गीतको भिडियो मा रन्जिता गुरुङ ,बाबुराम बोहरा ,रमेश के.सि को अभिनय रहेको छ। भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्