बलिउड अभिनेत्री श्रद्धा कपुरले नेपाली यु्व’क रोहन श्रेष्ठसँग बिहे गर्ने हल्ला गाइगुइ सुनिदै आएको हो ।
तर पनि उनीहरुले आधिकारिक रुपमा यस्को घोषणा गरेका छैन्न । यसै सन्दर्भमा श्रद्धाका बुबा शक्त्ति कपुरले भने उन’को विवाहको कुरा हल्ला मात्र भएको बताउँदै आ’एका छन् ।
उनले भने, “श्रद्धाको बिहे गर्ने उमेर भएको छैन । उनी अझै सानै नै छिन् । उनले जिबनमा धेरै गर्न र धेरै कुरा सिक्न बाँकी छ ।”
बुधबार मात्र बलिउड अभिनेत्री श्रद्धा र नेपा’ली व्याइफेन्ड रोहन श्रेष्ठ बाइकमा हिडि’रहेको भिडियो भाइ’रल भएको थियो ।
लकडाउन खुकुलो भएसँगै बलिउडमा सुटिङ सुरु हुने चर्चा सुनिन थालेको छ । भारतीय अनलाईन पिंकभिल्लाले यस्को’ बारेमा शक्त्ति कपुरसँग बुझ्न खोजेको थिए । यही सन्द’र्भमा उनले कोरोना पुर्णरुपमा निर्मुल नभएसम्म छोरीलाई सुटिङमा नपठाउने पनि बताएका छन् ।
बाघी ३ कि अभिनेत्री श्रद्धा कपुर व्याइफ्रेण्ड रोहनका साथ घुम्न निस्किएको तस्विर सामाजिक संजा’लमा भाइरल भइरहेको छ ।
अहिले लकडाउन चलिरहे&को छ । भारतमा पनि कोरो’नाको असर सँगै लकडाउनलाई कायमै राखेको छ ।
यही बेला’मा मंगलबार अर्थात हिजो श्रद्धा र उनको व्याइफेन्ड्र रोहन स्क्टरमा घुमेको फोटोहरु इन्टरने’टमा भा’इरल भएको छ । भारतीय मिडियाहरुले प्रमुख स्थान दिएर यस्लाई प्रकाशन गरिरहेका छन् ।
प्रतिकृया दिनुहोस्