Tuesday, August 3

एक्लो छोरालाई अन्ति’म बिदाई गर्न बिहारबाट मुम्बई आए सुशान्तका बुबा… हेर्नुहोस्

June 15, 2020 1493

अल्पायुमै ज्या’न गुमा’एका बलिउड अभिनेता सुशान्तको अन्ति’म संस्कार गर्न उनका बाबु मुम्बई आइपु’गेका छन् । सुशान्तको बुबा के के सिंह राजपुत छोराको अन्ति’म संस्कार गर्नको लागि बिहारको पटना’बाट मुम्बई आएको भारतीय संचारमाध्यम पिंक’भिल्लाले बताएको छ ।

उनी छोरी र ज्वाइ’को साथमा मुम्बइ एयरपोर्ट’बाट बाहिर निस्कदै गरेको फोटो सार्वजनिक भएको हो । के के सिंह राजपुतका ४ सन्तानमध्ये सुशान्त एक्ला छोरा हुन् । सुशान्तका ३ जना दिदी’बहिनीहरु रहेका छन् ।

बलिउड अभिनेता शुसान्त शिङ राजपूत ले आ’त्मह’त्या खबरले दर्शक, मिडियादेखि बलिउड’सम्म स्त ब्ध छ । मुम्बाई प्रह’रीले उनको आ त्मह त्याबारे छानबिन गरिरहेको छ ।

तर, मुम्बाई प्रहरीले छानबिनका क्रममा घ’टना स्थलबाट कुनै सुसा’इड नोट नभेटिए’को बताएका छन् । जसका कारण सुशन्तको आ त्मह’त्या एक रहस्य नै बनिरहेको छ ।

उनको मृ’त्युको खबर सुनेपछि बेहो’स बनेका बुबालाई सम्हालेर ल्याइएको बताइएको छ ।बलि’उडका पापाराजीले केहि समय अगाडी सुशान्त र रिहालाई सँगै भेटेको थियो । तर सुशान्तले केहि प्रति’क्रिया दिन मानेन्न र गाडीमा चढेर आफ्नो घर गएका थिए ।

उनका अंकलका छोरा पन्ना सिंहका अनुसार उनले त्यो फोनमा सबैलाई घरमा आएर बद्रीनाथ लिएर जाने बताएका थिए ।

उनले ठूलीआमालाई पनि यो वाचा गरेका थिए । आइतबार उनकी ठूली आमाले यो समाचार थाहा पाएपछि बारम्बार आफूले ठूलो स’पना गुमाए’को बताउँदै रोए’की थिइन् ।

पन्ना सिंहका अनुसार सुशान्तको विवाह यही नोभेम्बरमा हुँदै थियो । विवाह कोसँग हुने भन्ने तय नभएको तर नोभेम्ब’रमा नै हुने निश्चित भइसकेको पन्ना सिंहले भारतीय मिडिया’लाई जानकारी दिएका छन् । तर रिहासँगको हिमचि’मले उनफहरु सम्बन्धमा बाँधिन लागेका त थिएन्न् भनेर प्रश्न उठ्न थालेकाे छ ।

उनका अंकलका छोरा पन्ना सिंहका अनुसार उनले त्यो फोनमा सबैलाई घरमा आएर बद्रीनाथ लिएर जाने बताएका थिए । उनले ठूलीआमालाई पनि यो वाचा गरेका थिए । आइत’बार उनकी ठूली आमाले यो समाचार थाहा पाएपछि बारम्बार आफूले ठूलो सपना गुमा’एको बताउँदै रोए’की थिइन् ।

प्रतिकृया दिनुहोस्