Thursday, March 23

एक्लो छोरालाई अन्ति’म बिदाई गर्न बिहारबाट मुम्बई आए सुशान्तका बुबा… हेर्नुहोस्…

June 15, 2020 1710

एक्लो छोरालाई अन्ति’म बिदाई गर्न बिहारबाट मुम्बई आए सुशान्तका बुबा… हेर्नुहोस्

अल्पायुमै ज्या’न गुमा’एका बलिउड अभिनेता सुशान्तको अन्ति’म संस्कार गर्न उनका बाबु मुम्बई आइपु’गेका छन् । सुशान्तको बुबा के के सिंह राजपुत छोराको अन्ति’म संस्कार गर्नको लागि बिहारको पटना’बाट मुम्बई आएको भारतीय संचारमाध्यम पिंक’भिल्लाले बताएको छ ।

उनी छोरी र ज्वाइ’को साथमा मुम्बइ एयरपोर्ट’बाट बाहिर निस्कदै गरेको फोटो सार्वजनिक भएको हो । के के सिंह राजपुतका ४ सन्तानमध्ये सुशान्त एक्ला छोरा हुन् । सुशान्तका ३ जना दिदी’बहिनीहरु रहेका छन् ।

बलिउड अभिनेता शुसान्त शिङ राजपूत ले आ’त्मह’त्या खबरले दर्शक, मिडियादेखि बलिउड’सम्म स्त ब्ध छ । मुम्बाई प्रह’रीले उनको आ त्मह त्याबारे छानबिन गरिरहेको छ ।

तर, मुम्बाई प्रहरीले छानबिनका क्रममा घ’टना स्थलबाट कुनै सुसा’इड नोट नभेटिए’को बताएका छन् । जसका कारण सुशन्तको आ त्मह’त्या एक रहस्य नै बनिरहेको छ ।

उनको मृ’त्युको खबर सुनेपछि बेहो’स बनेका बुबालाई सम्हालेर ल्याइएको बताइएको छ ।बलि’उडका पापाराजीले केहि समय अगाडी सुशान्त र रिहालाई सँगै भेटेको थियो । तर सुशान्तले केहि प्रति’क्रिया दिन मानेन्न र गाडीमा चढेर आफ्नो घर गएका थिए ।

उनका अंकलका छोरा पन्ना सिंहका अनुसार उनले त्यो फोनमा सबैलाई घरमा आएर बद्रीनाथ लिएर जाने बताएका थिए ।

उनले ठूलीआमालाई पनि यो वाचा गरेका थिए । आइतबार उनकी ठूली आमाले यो समाचार थाहा पाएपछि बारम्बार आफूले ठूलो स’पना गुमाए’को बताउँदै रोए’की थिइन् ।

पन्ना सिंहका अनुसार सुशान्तको विवाह यही नोभेम्बरमा हुँदै थियो । विवाह कोसँग हुने भन्ने तय नभएको तर नोभेम्ब’रमा नै हुने निश्चित भइसकेको पन्ना सिंहले भारतीय मिडिया’लाई जानकारी दिएका छन् । तर रिहासँगको हिमचि’मले उनफहरु सम्बन्धमा बाँधिन लागेका त थिएन्न् भनेर प्रश्न उठ्न थालेकाे छ ।

उनका अंकलका छोरा पन्ना सिंहका अनुसार उनले त्यो फोनमा सबैलाई घरमा आएर बद्रीनाथ लिएर जाने बताएका थिए । उनले ठूलीआमालाई पनि यो वाचा गरेका थिए । आइत’बार उनकी ठूली आमाले यो समाचार थाहा पाएपछि बारम्बार आफूले ठूलो सपना गुमा’एको बताउँदै रोए’की थिइन् ।

प्रतिकृया दिनुहोस्