सुशान्त सिंह राजपुतकी प्रेमिका भनेर चिनिएकी रिहा भारतको मुम्बईमा रहेको कोपर अस्पताल पुगेकी छिन् । उनी भा’बुक भएको र रोई’रहेको तस्विरहरु भारतीय सञ्चारमाध्यम पिंकभिल्लाले सार्वजनिक गरेको छ ।
आइतबार आ त्मह त्या गरेका सुशान्तले शनिबार उनलाई घर पुर्याएर फर्किएको समाचार यसअगाडी प्रकाशित भैसकेको छ ।आज बिहान बिहारको पटनाबाट सुशान्तको बुवा के.के सिंह राजपुत सहित परिवारका अन्य सदस्य’हरु पनि मुम्बई स्थित अस्पतलामा पुगिसकेको छन् । ३ दिदीबहिनीका एक्ला भाई सुशान्त आ’माको देहान्त’पछि निकै तनाव’ग्रस्त थिए ।
बिहान पटना’बाट विमानमा उनको दिदी भिनाजुको साथमा बुबा मुम्बई आइपुगेका थिए , सुशान्तको पोस्टमार्ट’म रिपोर्ट पनि अस्पतालले बहिनीलाई जिम्मा लगाएको छ ।पो’स्टमार्टम रिपोर्टमा उनको निध’न सास थुनिएर भएको देखिएको छ।
उनको झु ण्डिएका कारण सास बन्द भएर उनको निधन भएको देखिएको हो। उनले कुनै प्रकारको नसा’लु पदार्थ सेव’न भने नगरेको बताइएको छ । घटना’बारे थप अनुसन्धान जारी छ।राजपूतको आज मुंबईमा अन्तिम संस्कार गरिने तयारी थालिएको छ।
– के टी एम दैनिक
प्रतिकृया दिनुहोस्