Monday, March 20

आज थप ४५१ संक्रमित भेटिए, कुन जिल्लामा कति थपिए ? हेर्नुहोस्

June 15, 2020 1767

विगत २४ घण्टायता नेपाल’मा थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टा’मा देशका विभिन्न प्रयोगशा’लामा गरिएको परीक्षणका क्रममा ३५ जना महिला र ४ सय १६ जना पुरुष छन्।

प्रादेशिक जनस्वास्थ्य प्रयोग’शालामा विराटनगरमा मोरङका १, जना नारायणी अस्पतालको प्रयोगशालामा पर्सा’का १० जना र रौतहटका १ जनामा कोरोना संक्रमण पाइएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशा’लामा पोख’रामा गरिएको परीक्षणमा तनहुँका ५ जना, सेती अस्तपालको प्रयोग’शालामा अछामका ३ जना, कैलालीका २ जना र डोटीका ४ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै भेरी अस्पतालको प्रयोगशालामा बाँके’का ५, बर्दियाका १६ र प्यूठानका ३ जनामा कोरोना संक्रमण पाइएको हो।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान’मा गरिएको परीक्षणमा दैलेखका ५ जनामा पनि संक्रमण पाइएको छ। यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिए_को परीक्षणमा महोत्त’रीका २० र धनुषाका ४ जनामा संक्रमण पाइएको छ।

भरतपुर अस्पतालको प्रयोगशा’लामा नुवाकोटका ३ जना, अर्घाखाँचीका ३ जना र चितवनका १ जना’मा पनि कोरोना संक्रमण पाइएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीको प्रयोगशा’लामा गुल्मीका दुई र रुपन्देहीका ५ जनामा संक्रमण पुष्टि भएको छ।

कोशी अस्तपालको प्रयोगशाला’मा सुनसरीका ३ जना, मोरङका २१ जना र झपाका १ जनामा समेत कोरोना भएको पाइएको छ। प्रादेशिक प्रयोगशालामा सुर्खेतमा गरि’एको परीक्ष’णमा दैलेखका ८८ जना र सुर्खेतका १९ जनामा पनि संक्र’मण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोग’शालामा पोखरामा गरिएको परीक्षणमा तनहुँका ५ जना, सेती अस्तपाल’को प्रयोगशालामा अछामका ३ जना, कैलालीका २ जना र डोटीका ४ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै भेरी अस्पतालको प्रयोगशा’लामा बाँके’का ५, बर्दियाका १६ र प्यूठानका ३ जनामा कोरोना संक्रमण पाइए’को हो।

यस्तै कर्णाली स्वास्थ्य विज्ञा’न प्रतिष्ठानमा गरिएको परीक्षणमा’ दैलेखका ५ जनामा पनि संक्रमण पाइएको छ। यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्ष’णमा महोत्तरी’का २० र धनुषाका ४ जनामा संक्रमण पाइएको छ।

भरतपुर अस्पता’लको प्रयोगशा’लामा नुवाकोटका ३ जना, अर्घाखाँचीका ३ जना र चितवनका १ जनामा पनि कोरोना संक्रमण पाइएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही’को प्रयोगशा’लामा गुल्मीका दुई र रुपन्देहीका ५ जनामा संक्रमण पुष्टि भएको छ।

कोशी अस्तपालको प्रयोगशा’लामा सुनसरीका ३ जना, मोरङका २१ जना र झपाका १ जनामा समेत कोरोना भएको पाइएको छ। प्रादेशिक प्रयोगशालामा सुर्खेतमा गरिएको परीक्ष’णमा दैलेख’का ८८ जना र सुर्खेतका १९ जनामा पनि संक्र”मण पुष्टि भएको छ। यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा रोल्पाका ५ र काठमाडौंका १ जना’मा पनि कोरोना संक्रमण पाइएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठा’नमा ४३ जना, त्रिवि शिक्षण अस्तपाल महाराजगञ्जमा कैलालीका १ जनामा पनि कोरोना संक्रमण पाइएको छ। हेटौडाको प्रयोगशालामा रौतहट’का २५ जना, टेकु अस्प’तालमा धादिङका ९ र काठमाडौंका १ जना’को समेत कोरोना पोजेटिभ रिपोर्ट आएको छ।

यस्तै पाटन अस्पताल प्रयोग’शालमा ललितपुरका १ जना र काठमाडौंका २ जना छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयो’गशाला टेकुमा बाराका १, गुल्मीका ७, कपिलवस्तुका १, महोत्त’रीका १०, पाल्पाका १०, रौतहटका ७६ जना, सर्लाहीका २३, सिराहाका ४, रुपन्देहीका ७ जनामा समेत यसको संक्रमण पाइएको छैन। – नेपाल लाईभ (फाइल तस्बिर)

प्रतिकृया दिनुहोस्