मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कुनैपनि आर्थिक कारोबार गर्दा सचेत हुनुहोला आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेकोछ । स्वास्थ्यमा समस्या आई उप’चार खर्च बढेर जाने ग्रहयोग रहेकोछ । पढाइ लेखाइ तपाई आफ्नै कार’णले बिग्रन सक्छ ध्यान दिनु होला । काम वा अध्य’यनको शिल’शिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफा’इमा विशेष ध्यान दिनुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययन अध्यापनमा अन्य दिनुभन्दा सुधार गरि अरुभन्दा अगाडि बढ्न सकिनेछ । आफूले माया गर्ने मान्छेलाई आफ्नै वरि’परि देख्न पाउँदा मन प्रशन्न हुनेछ भने परिवारका आवश्यक्ताहरु पूरा गर्न सकिनेछ । साथीभा’इसँग रमाइलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैत्रिक सम्प’तिको प्रयोग कृषि तथा पशुपालन व्यवसा’यमा लगा”नी गर्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पैत्रिक धन सम्पतीको प्रयोग गरि कृषि तथा पशुपालन व्यव’सायमा लगानी गर्न सकिनेछ । लक्ष्य प्राप्तीको लागि चालिने पाइ’लाहरु सकारात्मक दिशामा अगाडि बढ्नेछन् । पढाइ लेखाइ अरुभन्दा एक कदम अगाडि नतिजा’ ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहे’कोछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भाग्य तथा समयले साथ दिने हुँदा आटेको तथा ताकेको काम सजिदै ब’न्नेछन् । सामाजिक तथा सरकारी क्षेत्रमा रहेर जनतको काम गर्ने अवसर प्राप्त हुनेछ । खोज मुलक काममा ‘सफलता मिल्नेछ भने अध्ययनमा रुचि बढ्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि दिन राम्रो रहेको’छ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय’मा काम नबन्नाले दुख पाइनेछ भने आर्थिक संकटको सामना झेल्नु पर्नेछ । दिदी बहिनीसँग मनमुटाव बढ्ने तथा टाढिने समय रहेकोछ । सवारी साधन प्रयोग गर्दा वा भौतिक सम्पतिको प्रयोग गर्दा ध्या’न दिनुहोला समय मध्ययम रहेकोछ । पढाइ लेखाइमा म’न नजादा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा अविश्वास बढ्ने योग रहेकोछ । गोप्य सुचना तथा घर परिवारका कुराहरु बाहिर जाने हुनाले पारिवारिक कलह हुन सक्छ’ ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पारिवारिक या’त्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबीच मायाको ‘डोरो कसिलो हुनेछ । औषधीजन्य तथा खाद्या’न्नसँग सम्वन्धित सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । सामाजिक सञ्जाल तथा प्रविधि’को प्रयो’ग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) इष्टमित्र तथा आफन्तका साथ मिठा-मिठा परिकार ग्रहण गर्दै दिन कटा’उन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धिको मनोबल गिरा’उँदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकि’नेछ ।’
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) कुनैपनि प्रतिस्पर्धामा तपाईको नम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तहरुसँग भेट घाटले मन प्रफुल्लित हुनेछ । प्रेममा नजिक हुने योग रहेको’छ । पुराना ऋण तथा रोगबाट छुटकारा पाईने समय रहे’कोछ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ । तरपनि समय प्रतिकुल रहेकोले सरसफाइमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नग’र्नुहोला ।
‘
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययनमा प्रशस्त समय दिन सकिनेछ भने नतिजा आफैतिर ल्याउ’न सकिनेछ । तपाईँको इमान्दारिताको कद’र सबैले गर्नेछन् । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमता पुर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपाहार प्राप्तीको’ योग रहेकोछ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रशन्न रहनेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवस’र मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकिबाट ‘उच्च मुल्याङकन हुने ग्रहयोग रहेकोेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ । विवादित विषयहरुको नति’जा तपाई आफ्नै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफा’इमा ध्यान दिनुहोला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) विद्या तथा प्रतिस्पर्धिहरु हार खानेछन् भने तपाईँको कुरा काट्ने हरु’लाई पाठ सिकाउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरण तथा हासखेलमा समय बित्नेछ । पढाइ लेखाइमा थोरै स’मय दिँदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकनेछ । तरपनि समय प्रतिकुल रहेकोले सरस’फाइमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पुराना कामबाट लाभ लिने समय रहेकोछ । समयको सहि सदुपयोग गरि रचानात्मक काम गरि समाजमा नाम कमाउन सकि’नेछ । साथीभाइको सहया’त्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडिहरुका लागि सम’यले साथ दिनेछ भने नयाँ नया प्रेम प्रस्ताव आउनेछ । विद्यार्थीहरुले पढाइमा राम्रो प्रगति गरि आफन्त तथा गुरुवर्गहरुलाई खुसी राख्न’ सक्नेछन् ।
तपाईको दिन शुभ रहोस् ।
प्रतिकृया दिनुहोस्