अभिनेत्री श्रद्धा कपुर व्या’इफ्रेण्ड रोहनका साथ घुम्न निस्कि’एको तस्विर सामाजिक संजालमा भाइरल भइरहेको छ ।
अहिले लकडाउन चलि’रहेको छ । भार’तमा पनि कोरोनाको असर सँगै लकडाउनलाई कायमै राखेको छ । यही बेलामा मंगलबार अर्थात हिजो श्रद्धा र उनको व्याइफेन्ड्र रोहन स्क्टर’मा घुमेको फोटोहरु इन्टरनेटमा भाइरल भएको छ ।
भारतीय मिडिया’हरुले प्रमु’ख स्थान दिएर यस्लाई प्रकाशन गरिरहेका छन् ।बलिउड अभिनेत्री श्रद्धा कपुरले नेपाली यु्वक’सँग बिहे गर्ने हल्ला गाइगुइ सुनिदै आएको हो ।
तर पनि उनीहरुले आधिका’रिक रुपमा यस्को घोषणा गरेका छैन्न । अहिले उनीहरु सँगै देखिनुले फेरि यस्ले एकाएक चर्चा पाएको छ ।श्रद्धाका बुबा शक्त्ति कपुरले भने उनको विवाहको कुरा हल्ला मात्र भए’को बताउँदै आएका छन् ।
रोहन बलिउडका चर्चित सेलिब्रिटी फोटोग्राफर राके’श श्रेष्ठका छोरा हुन् । बलिउड बबलका अनुसार श्रद्धा लामो समय’देखि रोहनसँग डेट गरिरहेकी छिन् ।दुबैले एक अर्का’लाई लामो समयदेखि चिन्दछन् ।
३४ वर्षे रोहनको मूलघर काठमाडौं हो । उनका बुवा राकेश श्रेष्ठ काठमाडौंमा जन्मिएका हुन् ।फोटो’ग्राफीमा रुची रा’ख्ने राकेश मुम्बई गएर सेलिब्रिटीको फोटो खिच्न थाले र उतै चर्चित भए ।
रोहनको जन्म भारत’को मुम्ब’ईमा भएको हो । उनले न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका थिए ।उनले बुवाको पेशा’लाई पछ्याउँदै आफू पनि यही क्षेत्रमा स्थापित भए ।
रोहनले फिल्मफेयर, इन्डिया जिक्यू, फेमिना, कस्मोपोलिटन, पिपल आदिका कभर फोटोसुट गरिस’केका छन् ।उनले बलिउडका शीर्ष कलाकारको फोटोसुट पनि गरि’सकेका छन् । एजेन्सी
प्रतिकृया दिनुहोस्