Wednesday, November 29

यी जोडीले क्वारेन्टिनमानै गरे अनौठो विवाह, वडाध्यक्ष बने पुरेत… हेर्नुहोस्..

June 16, 2020 1580

नेपालकै एक क्वारेन्टि’नमा अनौठो विवाह भ’एको छ । रुकुममा अन्तरजातिय विवा’हकै कारण ६ जनाको ज्यान गएको घटना’को चर्चा भइरहँदा दाङको एक क्वारेन्टिनमा भने अन्तरजातिय विवाह भएको हो । वडाअध्यक्ष सहित जन’प्रतिनिधिको सहभागी’तामा अन्तर’जातिय विवाह भएको हो ।

दाङका घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको बेलघारी क्वारेन्टाइनमा बसेका एक ‘जोडीले अन्तरजातिय विवाह गरेका छन् । त्यसको चाँजोपाँजो वडा’ध्यक्षले नै गराइदिएका हुन् । वडाध्यक्ष भरत अर्यालले जोडीकै आग्रहमा आफुले त्यसको अगुवाई गरे’को बताएका छन् ।

भारतको दिल्लीबा’ट आएर उनीहरु केही दिन देखि क्वारेन्टि’नमा बस्दै आएका थिए । उनीहरुले आफुहरु प्रेम सम्ब’न्धमा रहेको र विवाह गर्न चाहेको बताएपछि त्यसको ब्य’वस्था गरिदिएको उनले बताएका छन् । वडाध्यक्षले नै दुवै तर्फका घर परिवारका सदस्यसंग सल्लाह गरेर विवाहको बातावरण गराइदिएका हुन् ।

उनीहरुको कोरोनाको परिक्ष’णको रिपोर्ट पनि आएको छैन । वडा’ध्यक्षले कोरोनाको पिसिआर रिपोर्ट आउँदा सम्म पर्खन जोडी’लाई सुझाव दिएको भएपनि नमा’नेको बताएका छन् । आफुह’रुको धर्म संस्कार अनुसार ९ महिनामा विवाह गर्न नमिल्ने भनेपछि उनीहरुको जेठ ३२ गते विवाह गराइदिएको बताएका छन् । विवाहमा क्वारेन्टि’नमा बसेकाहरु जन्ती बनेका थिए ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ का स’मीर वली र तुलसीपुर उपमहानगर’पालिका वडा नम्बर ५ की सीता चौधरी’बीच क्वारेन्टाइनमै अन्तरजातीय विवाह भएको वडाध्यक्ष मल्ल’ले बताएका छन् । उनीहरु जेठको पहिलो साता भारतवाट आएर क्वारे’न्टिनमा बसेका थिए ।

भारतवाट आएका उनीह’रुलाई क्वारेन्टिनमा अलग्गै राखि’एको थियो । ३२ गते विवाह गरेका उनीहरुको पिसि’आर रिपोर्ट असार १ गते सोमवार आएको छ ।

रिपोर्टमा उनीहरुलाई कोरोना नभएको पुष्टि भएको छ । तर उनीहरुसंगै बसेका मध्य ४ जनाको पिसि’आर रिपोर्ट भने पोजेटिभ आएको थियो । – ताजा खबर

प्रतिकृया दिनुहोस्