Tuesday, March 28

भोलि जेठ ३ गते बुधबारको राशिफल हेर्नुहोस्…

June 16, 2020 1397

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्प’त्य जीवन सुखी रहनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धिहरुला’ई हराउँदै अगाडि बढ्न सकिनेछ । सुन्दर तथा विलाशि बस्तुहरुको प्रयोग मार्फत अरु’को मन आफूतिर लोभ्याउन सकिनेछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा विशेष उपा’हार प्राप्तिको योग रहेकोछ । तरपनि समय अनुकुल नरहेकोले यात्रा भरसक नगर्नुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) काम वा अध्ययन’को शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला । काम गर्दा नीति नियमको पाल’ना नग’र्दा दण्ड तथा जरिवाना हुन सक्छ ध्यान दिनुहोला । व्यापारमा मन्दि आउने तथा घाटा लाग्नाले आर्थिक क्षेत्र कमजोर रहनेछ । भौतिक सम्पति तथा द्रव्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अविश्वास गर्नाले टाढिनु पर्ने’ हुन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्नी विच’को सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाइले तपाईँको काममा आर्थिक सहयोग गर्ने हु’नाले मन प्रसन्न रहनेछ । इच्छा तथा मनोकाम’नाहरु पुरा हुनेछन् । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धित सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । तरपनि वाहिरी वाता’वरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्यय’नमा समय दिई आफ्नो विद्यालार्ई निखार्ने सकिनेछ । आटेका तथा चाहेका कामहरु गर्न सकिने तथा साथीभाइहरुको राम्रो सहयो’ग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हु’नेछ भने घर परिवारमा तपाईको कामदेखि सबै प्रशन्न हुनेछन् । तरपनि समय प्रतिकुल रहेको’ले सरसफाइमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समयले साथ दिने हुँदा सानो प्रयत्नले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । धर्म तथा धर्म विस्तारकाे लागि समय दिनु पर्नेछ भने सस्कार परिवर्तनमा तपाईँको भूमिका महत्वपुर्ण हुनेछ । प्रशासनिक क्षेत्र’मा तपाईँको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेह’रका लागि सम’यले साथ दिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कष्ट भाव’मा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जोडिहरुले आजको दिन नजिक नहुँदै राम्रो रहनेछ । आर्थिक पाटाहरु कमजो’र रहनेछन् भने व्यापार व्यावसायमा आम्दानि नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदी बहिनीहरुसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथीभाइहरु तपाईँदेखि टा’डिन सक्छन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाइ लेखा’इमा प्रविधिको प्रयोग गरि भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुसी रहनेछन् । पारिवारका साथ स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नि’बीच मायाको डोरो कसिलो हुनेछ । तरपनि समय प्रतिकुल रहेकोले सरस’फाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । ‘पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । माया प्रेममा एक अर्का’लाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । तरपनि काम वा अध्ययनको शिलशिलामा वि’देशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) रमाइलो भेटघाट हुने तथा स्वादिष्ष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभ’चिन्तक तथा आफन्तको सल्लाह तथा सुझावलाई शिरो धार्य गर्दै अगाडि बढ्न सके गन्तब्य पहिल्याउन सहज हुनेछ । व्यापा’रमा लगानी गरिन मनग्गे आम्दानी हुनेछ भने नया योजनाको रुप रेखा कोर्न सकिनेछ । प्रेममा नजिक भई आफ्ना भावाना साटासाट गर्न पाइने हुँदा पन प्रशन्न र’हनेछ । उपाहार तथा भौतिक सम्पति प्राप्तिको योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) घरायसि समस्या एक्कासि बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमासँग मनमुटाव हुँदा मन खि’न्न हुनेछ भने आफन्तको ‘साथ पाइने छैन । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिएपनि नतिजाको लागि केही समय कुर्नुनै पर्नेछ । तरपनि कृषि तथा सह’कारि व्यावासायमा भने मनग्गे आम्दानि हुने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) परिवार’का साथ जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममाको गाठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसियालि छाउनेछ । दाजुभाइ तथा अन्य इष्टमित्रबाट सहा’योग हुने हुँदा मन खुसी रह’नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मा’र्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तरपनि उद्यो’ग तथा व्यापार व्यावसा’यमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पहिले गरेका कामबाट मनग्गे आम्दानि हुनेछ भने समयमा स्रोत साधन तथा भौतिक सम्पति जुट्नाले चाहेको काम सहजै सम्पादन हुनेछ । विद्या तथा प्रतिस्पर्धिहरु हार खानेछन् भने तपाईँको कुरा काट्ने हरुलाई पाठ सिकाउ’न सकिनेछ । परिवारका साथ रमाइलो वाता’वरण तथा हासखेलमा समय बित्नेछ । पढाइ लेखाइमा थोरै समय दिँदा पनि उत्कृष्ट नति’जाको अपेक्षा गर्न सकनेछ ।

तपाईको दिन शुभ रहोस् ।

प्रतिकृया दिनुहोस्