June 17, 2020 2006
सुशान्त सिंह राजपुतको निध’नपछि उनका ५ वर्षका भान्जाले दिएको प्रतिक्रियाले सबै स्तब्ध भएका छन् । सुशान्तकी बहिनी श्वेता सिंह किर्तिले आफ्ना छोराको प्रति’क्रिया सा’माजिक संजालमा सेयर’सँगै ति लबालकको सोचाई तिक्खर भएको प्रतिक्रिया आइ’रहेको छ ।
श्वेताले आफ्ना छोरालाई मा’माको निधन’को खबर दिए लगत्तै निर्वााणले भने ‘तर उहाँ तपाइाको मनमा जीवित हुनुहुन्छ । त्यो पनि तीन पटकसम्म । जब ५ वर्षको बच्चा यसरी कुरा गर्न सक्छ भने सोच्नुहोस् हामी सबै कति दह्रो हुनु’वर्छ । सबै ब’लियो रहनस् । खास गरी सुशान्तका फ्यान ।
कृपया बुझिदिनुस् उनी हामे म’नमा रहन्छन् र सधैं रहनेछन् । कृपया यस्तो केही नगरिदिनुस् जसबाट उनको आत्मालाई दुख होस् । बलियो रहनस् ।’ ३४ वर्षका सुशान्तको निधन’ गत आइतबार मुम्ब’इमा भएको हो ।
प्रतिकृया दिनुहोस्