Tuesday, March 28

तिमीले भन्दा बढी दु’ख र सं’घर्ष मैले गरेकी छु तर पनि जीवनबाट हारिन, तिमीले किन हार्‍यौं”

June 18, 2020 1897

अत्यन्तै दुख गरेर संगित सिकेकी नेहा कक्कडको स्वरमा जादु नै छ । उनको बुबा समोसा व्यापारी थिए । अत्यन्तै दु’ख पी’डा सहेर हुकिएका थिए । भर्खरै नेहाको जन्म’दिनमा उनको भाइ सोनुले भनेका थिए, “म र दिदी गायनमा भविष्य खोज्दै मुम्बई आएका थियौं हामीलाई साथ दिने कोहि थिएन ।त्यो बेला नेहाले रेलको डिब्बा डिब्बामा गएर गीत सुनाएर हामीलाई पैसा पठाउने गर्थी ।”

यसै पनि बलिउडमा ना’तावाद र धनी मानिसहरुले मात्र स्थान पाउँछन् भन्ने कुरा छ’लङ् रुपमा बाहिर आएको छ । अहिले त झन् सुशान्तको निधनले बलिउड नै स्तव्ध बनेको छ । सुशा’न्तको आत्माको शान्तिको कामना गर्दै सबै कलाका’रहरुले दुख व्यक्त्त गरे । बलिउडकी चर्चित गायिका नेहा कक्कडले इन्टाग्राम मार्फत सुशान्तलाई श्रद्धाञ्जली दिएकी छिन् ।

उनले इन्टाग्राममा सुशान्तलाई सम्झेकी छिन् भने भार’तीय मिडियामा उनको बारेमा कुरा गरेकी छिन् । उनले भनेकी छिन्, सुशान्तले भन्दा बढी दुख त हामी ३ जना (नेहा सोनु र टोनी) ले जति सं’घर्ष त कसैले पनि गरेको छैन । हामीले मन्दिरमा गएर गीत गाउ’नेदेखि समोसा बेच्ने काम सम्म गर्यौं र अहिले आफ्नो खुट्टामा उभिने भएका छौं ।

हुन त हामी ३ जना छौं । एक अर्काको दुख शेयर गर्छौं र डि-प्रेशनमा जानु पाएको छैनौं । अब फेरि ,बलिउडमा कोहीले यस्तो दुर्गति भोग्नु नपरोस ।

प्रतिकृया दिनुहोस्