June 19, 2020 1085
कोरोना संक्रमण जितेर शुक्रबार २ सय १६ जना डिस्चा’र्ज भएका छन्। योसँगै कोरोना जित्ने’को संख्या १४ सय २ पुगेको छ। शुक्रबार गोठगाउँ आइसोलेन भोजपुरबाट ४, झापाबाट १२, मोरङ’बाट ९, सुनसरीबाट १५ जनाले कोरोना जितेका छन्।
त्यस्तै कोसी अस्पता’ल झापाबाट ४, संखुवा’सभाबाट २, मोरङबाट २ जनाले कोरोना जि’तेका छन्। आइसोलेसन सेन्टर जानकी बाँकेबाट ४१, अल्पमाइल नर्सिङ सेन्टरबाट ३९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम’ले बताए।
कोभिड अस्पताल ज’नकपुर धनुषाबाट ३८, धरधरी स्कुल रौतहटबाट ३०, जलेश्वर अस्पताल महोत्तरीबाट ४, साई’कृष्ण आइसोलेसन सेन्टर सप्तरीबाट १३, प्रादेशिक अस्पताल सुर्खेतबाट ३ जना गरी २ सय १६ जनाले कोरोना जितेका हुन्। शुक्रबार को’रोना जित्नेमा ९ महिला २०७ पुरुष रहेका छन्। – नेपाल लाईभ (फाइल तस्बिर)
प्रतिकृया दिनुहोस्