Thursday, August 5

आज थप ४२६ जनामा कोरोना भेटियो, कुन जिल्लामा कति थपिए ? हेर्नुहोस्..

June 19, 2020 1205

विगत २४ घण्टायता नेपालमा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यले जानकारी दिएको छ। देशका विभिन्न प्रयोगशा’लामा गरिएको परीक्ष’णका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजे’टिभ देखिएको स्वा’स्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जान’कारी दिएका हुन्।

प्रादेशिक जनस्वास्थ्य प्रयोग’शाला विराटन’गरमा मोरङ २ जना र झापामा १ जना कोरोना संक्रमित भएको पाइएका छन्। जनकपु’रस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा सर्ला’हीका ११ जना र सप्तरीका ४ जना संक्रमित पाइएका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोग’शाला टेकुमा अछामका ७ जना, बाग्लुङका १८ जना, बैतडीका ६३ जना, बझाङका ३ जना, बाजुरा’का ८ जना, डडेल्धुराका ९ जना, र धा’दिङका एक जनासमेत कोरोना संक्रमित पाइएका छन्।यस्तै, डोटीका १५ जना, गोरखाका ११ जना, कैलालीका १३ महिला र ३३ पुरुष, कास्की’का २ जना र काठ’माडौंका ३ जनामा समेत कोरोना संक्रमण पाइएको छ।

यस्तै मकवानपुरका २ जना, मोरङका १ जना, म्याग्दीका १ जना, नवलपरासी पूर्वका २ जना, सिन्धु’पाल्चोकका २१ जना, तनहुँका १९ जना, पर्वतका ५ जना, उदयपुरका २ जना, सिन्धुलीका १ जना र चितवनका १ जना’मा समेत को’रोना भाइरसको संक्रम’ण पाइएको छ।

यस्तै, हेटौंडास्थित प्रयोग’शालामा मक’वानपुरका ६ जना, त्रिवि शिक्षण अस्तपाल प्रयोगशालामा बैतडीका ५ जना, पोखरा स्वास्थ्य विज्ञान प्रयोगशा’लामा स्याङ्जा’का १ जना, प्रादे’शिक जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा कास्कीका ६ जना, नवल’परासी पूर्वका २ जना, स्याङ्जाकै १ जना र बागलुङका ९ जनामा समेत को’रोना संक्र’मण पाइएको छ।

यस्तै पोखराकै प्रादेशिक क्षयरोग प्रयोग’शालामा बागलुङका ६ जना र स्याङ्जाका १ जना समेत कोरोना संक्र’मित पाइएका छन्। प्रवक्ता डा गौतमका अनुसार हाल’सम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ। नेपालमा हालसम्म २२ जनाको भने कोरोना संक्रम’णका कारण मृ’त्यु भएको मन्त्रालयले जान’कारी दिएको छ। – नेपाल लाईभ

प्रतिकृया दिनुहोस्