Tuesday, December 5

आज असार ६ गते शनिबारको राशिफल हेर्नुहोस्…

June 20, 2020 1281

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यवसायमा मन्दि आउने तथा घाटा लाग्नेछ । स्वास्थ्यमा समस्या आई दैनिक काम’काज गर्न नसकिने हुनाले रुपै’याँ पैसाको व्यवस्था’पन गर्न गाह्रो हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाईँ आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनैपनि प्रस्तुतिमा भाग लिँदा प्रशस्त तयारि गर्नु’होला कमजोरी गरेको वा भएको आभास हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा समा’जसेवामा समय लगानी गर्नेहरूले पद प्राप्तीको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पति पत्निबीच मा’याको डोरो कसिलो भएर जानेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला । प’ढाइ लेखाइमा मन जाने हुनाले सफलता हात लाग्नेछ । व्यापा’रमा घाटा लाग्नेछ भने आर्थिक अवस्था खस्केर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) न्यून पारिश्र’मिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । काम गर्दा सावधानि अपनाउनुहोला खराब व्याक्तिको वि’श्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । घर भित्रकै मानिसह’रुबाट धोका हुने सम्भावना रहेकोले सचेत रहनुहोला । स्वास्थ्य सम्बन्धि सामान्य समस्या’ देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने ग्रहयोग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सत्रु तथा प्रतिस्प र्धिहरु परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्व’न्धित सामानको खरिद बि’क्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । माया प्रेममा सामिप्यता बढेर जाने’छ भने साथीभाइसँ’गको सम्बन्धमा विश्वासको वातावरण बन्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरि’द बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापार’मा मन्दि आउने तथा घाटा लाग्नेछ । स्वअध्ययनले वौद्धिक क्षेत्र फराकिलो हुनेछ । वाहि’री वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अस्वस्थता’ले काममा ढिलासुस्ती हुन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। पढाइले खाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसा’यमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। आफूलाई कम’जोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थिति’मा सुधार आई अवश्यै उन्नति हुनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा चेलि माइतिबिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनु’होला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जी’वनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाइनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखा’इमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्य’यन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ न”याँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसे’र समय ब्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) तपाईँको कुरा काट्ने तथा विरोध गर्नेहरु तपाईकै प्रशंसा गर्न थाल्नेछन् । कुनै प’नि प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई हराउँदै जित हात पार्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु त’पाईकै पक्षमा फैसला हुनेछन् । शरिर स्वास्थ्य रहने हुनाले राम्रा काम गरि दाम कमाउन सकिनेछ । पढाइ लेखाइमा राम्रो नतिजाकाम साथ तपाईँको नाम अग्र स्थान’मा आउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउ’नेहरूले फसाउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ। शुभचिन्तकहरूको सुझावलाई बेवा’स्ता गर्नाले पनि दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले’ काममा बाधा हुने सम्भावना देखिन्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइँदै हुनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) तपाईँ आ’फ्नै कारणले आफन्त तथा साथीभाइले तपाईको साथ छाड्नेछन् । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी हुने छैन भने कृषि,पशुपालन व्यवसायबाट भने मनग्गे आम्दानी हुनेछ । आफन्तसँग सानो ‘सानो कुरामा मनमु’टाब सिर्जना हुनेछ । अन्य काममा ने व्यस्त हुँदा पढ्ने लेख्ने काम थाति रहनेछ । प्रेममा अरुकै नकारात्मक टिप्पणीले शंका उब्जिनेछ । छाति सम्बन्धि समस्या आउने प्रवल सम्भावना रहेकोछ ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) परिश्रमअ”नुसार उपलब्धि कम पाइएला। विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । यात्रा गर्दा ध्यान दिनुहोला । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हु’नेछ भने अन्य सा’मानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

तपाईको दिन शुभ रहोस् ।

प्रतिकृया दिनुहोस्