Monday, March 27

जब सुशान्त’को कुकुर उनको फोटो हेरेर धरधरी रोयो….

June 20, 2020 1791

मानिसमा जस्तो चेतना कुकुरमा पनि हुन्छ भनेर धेरै उदाह’रणहरु सुनेका देखेका छौं । को’मामा गएको मालिक’लाई बाहिर रुगेर बसेकाे पनि समाचारमा पढेको छौं ।

अहिले फेरि एउटा त्यस्तै ह्दयविदा’रक फोटो बाहिर आएको छ ।जस्मा आइतबार प्रा’ण त्यागेका सुशान्त सिंह राजपुतको कु’कुर फुग्गी को अवस्था गम्भी’र बनेकाे छ ।

सुशान्तले फुग्गीलाई धेरै माया गर्थे ।उनले फुग्गी’सँगै खेलेका र रमाएका धेरै तस्विर’हरु शेयर गरेका छन् ।उस्को अवस्था नाजुक भएपछि सुसान्तको म्यानेजरले डाक्टरलाई बोला’एको थिए ।

कुकुरले खान पानी समेत नखाएर सुशान्त’को फोटो हेरेर बसिरहेको छ ।डाक्टरले सुशान्तको मृ’त्यु सहन नसकेर कुकुरले पनि सुसाईड गर्न खोजेकाे बताएको भारतीय मिडि’याले दाबीका साथ भनेका छन् ।

भारतीय मिडियामा झुटा समा’चारहरु धेरै आउने गर्छ तर पनि यो तस्विरमा भने सुशान्तको कुकुर चिन्तामा रहेकाे देखिए’को छ ।

प्रतिकृया दिनुहोस्