Monday, January 18

कुन प्रदेशबाट कतिखेर देखिन्छ आज लाग्ने सूर्यग्रहण ? हेर्नुहोस्…

June 21, 2020 539

खगोल विज्ञानका क्षेत्रमा काम गरिर’हेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सङ्घीय राज’धानी सहित सातै प्रदेशका राजधानी’बाट सूर्यग्रहण देखिने समय समेत सार्व’जनिक गरेको छ । काठमाडौँ’बाट बिहान १०ः५३ः५८ मा शुरु, १२ः४१ः०२ मा मध्य र १४ः२४ः३५ मा अन्त्य हुने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जारी गर्नुभएको विज्ञ’प्तिमा उल्लेख छ ।

प्रदेश नं. १ को विराटनगर’बाट बिहान १०ः५८ः४५ शुरु, मध्याह्न १२ः४७ः०४ मा मध्य र अपराह्न १४ः२९ः२९ मा अन्त्य हुने छ । यसै’गरी प्रदेश नं. २ को जनकपुर’बाट बिहान १०ः५५ः०१ शुरु, मध्याह्न १२ः४२ः५० मा मध्य र अपराह्न १४ः३६ः२० मा अन्त्य हुनेछ ।

वाग्मती प्रदेशको हेटौँडा’बाट बिहान १०ः५२ः५२ मा शुरु, मध्याह्न १२ः३९ः५८ मा मध्य र अपराह्न १४ः२३ः५५ मा अन्त्य हुने सोसा’इटीले जनाएको छ । गण्डकी प्रदेश’को राजधा’नी पोख’राबाट बिहान १०ः५०ः४५ मा शुरु, मध्याह्न १२ः४१ः५९ मा मध्य र अपराह्न १४ः२१ः१४ मा अन्त्य हुने छ । प्रदेश नं। ५ को बुटवल’बाट बिहान १०ः४८ः५० मा शुरु, मध्याह्न १२ः३५ः०६ मध्य र अपराह्न १४ः२०ः०२ मा अन्त्य हुने जनाइएको छ ।

कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरबाट बिहान १०ः४५ः२४ मा शुरु, मध्याह्न १२ः३०ः१८ मध्य र अपराह्न १४ः१५ः४२ मा अन्त्य हुने छ । सुदूरपश्चिम प्रदेशको राज’धानी धनगढीबाट बिहान १०ः४२ः४६ मा शुरु, मध्याह्न १२ः२६ः५२ मा मध्य र अपराह्न १४ः१२ः४२ मा अन्त्य हुने अध्यक्ष भट्टराईले बताए ।

वैज्ञा’निक मूल्य मान्यता अनु’सार सुरक्षित तरीकाले सबैले ग्रह’ण हेर्न सकिने पनि सोसाइ’टीले जनाएको छ । प्रदेश नं. १ बाट सन् १९६५ नोभेम्बर २३ तारिखका दिन बि’हान खग्रास (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण लागेको थियो । अब खग्रास सूर्यग्रहण सन् २०६४ फेब्रुअरी १७ मा प्रदेश नं. १ कै दक्षिण’पूर्वी भूभाग’बाट देखिने उनले सु’नाए । – न्युज२४ नेपाल

प्रतिकृया दिनुहोस्