Thursday, March 23

बिना अपरेशननै एकै पटक ४ सन्तान जन्माएर चर्चा कमाएकी सवनम कोरोनासगँ भने हारिन..

June 21, 2020 2642

सन् २००६ को जुन २६ मा एकै पटक चार वटा बच्चा त्यो पनि विना अप्रेसन जन्मा’एर चर्चामा आएकी बेलाय’ती नागरिक सबनम सादिकले प्रकृतिमाथि ठूलो चूनौ’ती दिएकी थिईन् ।

चिकित्सकहरले अप्रे’सन बिना बच्चा जन्माउन नसकि’ने भनिरहेका बेला उनले सामान्य सिजर पछि चार वटा सन्तान एकै पटक जन्माएकी थिईन् । त्यस पछि अर्को पनि ए’उटा सन्तान गरेर उनी पाँच सन्तानकी आमा थिईन् । तर अहिले कोरोनाको चूनौती थेग्न सकि’नन् ।

तर यतिबेला केहि अगाडि’देखि सँक्रमित बने’कि उनको अहिले कोरोना भाइरसको संक्रमण’बाट दु;खद नि’धन भयो । बेलायतको लेबर पार्टीको स्लोग बोरोउग काउन्सीलर समेत रहेकी उनी बाल’बालिका र शिक्षा सम्बन्धि क्षेत्रमा समेत काम गर्ने ती सक्रिय महिलाले ३९ बर्षको उमेरमै आफ्ना ५ सन्तान र पतिलाई छाडेर बिदा भए’की छन् ।

चु’म्ल्याहा सन्तान अहिले १३ बर्षको भएका छन् । सोमबार २४ दिन सम्म भेन्टिलेटरमा रहेर सास फर्ने को’शिस गरेकी सा’दिकले अन्ततः कोरोनासगँ हा’रिन र सधैका लागि बिदा भईन् ।एकै पटक चार वटा बच्चा त्यो पनि विना अप्रेस’न जन्माएर चर्चामा आएकी बेलाय’ती नागरिक सबनम सादिकले प्रकृतिमाथि ठूलो चूनौ’ती दिएकी थिईन् ।

उनी गत मार्च महिना’को शुरु तिर पाकिस्तान’मा नातेदार’को बिबाह स’मारोहमा भाग लिन गएर फ’र्किए पछि को’रोना लागेको डेलि’मेलले जनाएको छ । को’रोनाले बेलायत’को प्रधानमन्त्री समेत सं’क्रमित भएर आईसियुमा राखिएको छ ।

उनको नि’धनप्रति उनका साथीहरु र धेरै मानिह’रुले सा’माजिक स’ञ्जालमा दुखः व्यक्त गरेका छन् । चिकित्सकहरले अप्रेसन बिना बच्चा जन्माउन नसकि’ने भनिरहेका बेला उनले सामान्य सिजर पछि चार वटा सन्तान एकै पटक जन्मा’एकी थिईन् । त्यस प’छि अर्को पनि एउटा सन्तान गरेर उनी पाँच सन्तान’की आमा थिईन् । तर अहिले कोरो’नाको चूनौती थेग्न सकिनन् । – एजेन्सी

प्रतिकृया दिनुहोस्