Monday, March 27

कुबेतमा एक नेपाली भवनबाट हाम’फा ल्न लाग्दा प्रहरीले देखेपछी….

June 21, 2020 2100

कोरोनाको अत्या’धिक प्रभा’व रहेको कुवेतको महावौलामा एक नेपालीलाई देह त्या’ग गर्न लागेको अभि’ योगमा प्रहरी’ले नि यन्त्रण’मा लिएको छ ।

उनले एउटा ठूलो भवनको माथि उभिएर हा’मफाल्न ला’गेको तस्विर सामाजिक सञ्जालमा भाइ’रल भएको छ । प्रहरीले उनलाई देह त्या’ग गर्ने प्रयास गरेको भन्दै प’क्राउ गरेको हो । पक्रा’ उ परेका नेपाली’को परिचय भने खुलाईएको छैन ।

कुवेतको सबै’भन्दा बढी कोरोना प्रभावि’त जिल्ला माहबौ’लामा यो घट’ना भएको बताइएको छ । कुवेतमा बस्ने नेपालीहरुले पनि उनलाई प्रहरीले प क्रा’उ गरेको बताएका छन् । एउटा ठूलो भव’नको छतमा चढेका उनले तल हेरिरहे’को तस्विरमा देख्न सकिन्छ ।

अरब टाइम्सका अनुसार उनलाई फिन्ता’स प्रहरी कार्यालयमा लगेर राखिएको छ । कुवेत’को महाबौला कोरोनाबाट अति प्रभा’वित जिल्लाहरुमध्ये एक हो । यो जिल्लालाई तीन महिना’देखि आइसो लेटेड गरिएको छ ।

प्रतिकृया दिनुहोस्