Thursday, December 7

आज कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस्..

June 21, 2020 1240

नेपालमा आइतबार थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ९ हजार २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ९ हजार २६ पुगेको जानकारी दिएका हुन् । नयाँ थपिएका संक्रमित मध्ये ३५७ पुरुष र ६४ महिला रहेका छन् ।

कुन जिल्लामा कति थपिए ? ….

डा गौतमका अनुसार कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ३ महिला र ३ पुरुष, उदयपुरका एक महिला र ४ जना पुरुष, मोरङका एकजना महिला र एकजना पुरुष, सुनसरीको एकजना महिला र एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीषणमा धनुषाका एकजना महिला र ७ जना पुरुष, महोत्तरीका २ जना पुरुष र सप्तरीका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता डा गौतमका अनुसार नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीषणमा बाराका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा अर्घाखाँचीका ६ जना महिला र१० जना पुरुष, डडेल्धुराका ३ महिला र ११ जना पुरुष, डोटीका २ महिला र १४ जना पुरुष, गुल्मीका एक महिला र ४ जना पुरुष, कैलालीका ३ पुरुष, कपिलवस्तुका ११ पुरुषमा कोरोना पुष्टी भएको छ ।

नवलपरासी पश्चि’मका ५ महिला र १६ जना पुरुष र नुवाको’टका एक पुरुष, प्युठानका २ महिला र १८ पुरुष, रामेछा’पका एकजना पुरुष, रुपन्देहीका एक’जना पुरुष, सर्ला’हीका एकजना महिला र ४ जना पुरुष, सिराहाका ४ महिला र ४८ जना पुरुष’मा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपि’कल तथा सरुवा रोग अस्प’ताल टेकुमा गरिएको परीक्षणमा ललि’तपुरकी एक महि’ला र पाल्पाका २ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी धुलिखेल अस्पता’लको प्रयोग’शालामा गरिएको परीक्षणमा अर्घाखाँचीका १० महिला र ३९ जना पुरुष’मा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाग्लुङका २ जना पुरुष,कास्की’का एकजना पुरुष, स्याङ्जाका २ जना महिला र ८ जना पुरुष, बाग्लुङका २१ जना पुरुष, मुस्ताङका एकजना पुरुष, म्याग्दीका २ महि’ला र २ जना पुरुष, नवलपरासी पुर्वका २ पुरुष, पर्वत’का २ जना पुरुष, तनहुँका एक म’हिला र ३ जना पुरुषमा पनि कोरोना संक्रम’ण पुष्टि भएको छ ।

प्रादेशिक जन’स्वास्थ्य प्रयोग’शाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका एक महिला र ८ जना पुरुष, गुल्मीका एक महिला र एक पुरुष, कपिल’वस्तुका १३ जना पुरुष, नवलप’रासी पश्चिमका एक पुरुष, पाल्पा’का एक महिला र एक पुरुष र रुपन्देही’का एकजना पुरुषमा कोरोना संक्र’मण पुष्टि भएको छ ।

यसैगरी भेरी अस्पताल नेपाल’गञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँके’का एक पुरुष, बर्दियाका ३ जना पुरुष, रोल्पाका एकजना महिला र २ जना पुरु’षमा पनि कोरोना सं’क्रमण पुष्टि भएको छ ।

त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका १० जना पुरुष र रोल्पाका एक’जना पुरुषमा कोरोना संक्रमण पुष्टि भ’एको छ । यस्तै सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्ष’णमा दैलख’का एक महिला, सल्यानका ६ जना पुरुष र सुर्खेतका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पता’लको प्रयोगशा’लामा गरिएको परीक्षणमा अछामका २ जना पुरुष, बैतडीका एकजना पुरुष र एक महिला, बझाङका २ जना पुरुष, डडेल्धुरा’का ४ जना महिला र २३ जना पुरुष, डोटीका ४ महिला र ७ पुरुष, कैला’लीका २ महिला र २२ पुरुष र कञ्च’नपुरका एक पु’रुषमा कोरोना संक्र’मण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमि’तको संख्या ९ हजार २६ पुगेको छ । स्वा’स्थ्य मन्त्रालयका अनुसार हालसम्म ७५ जिल्लामा कोरोना भाइ’रसको संक्र’मण फैलिएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८ जनाको पीसीआर विधिबाट कोरोना परीक्ष’ण गरिएको छ । – खबर खब

प्रतिकृया दिनुहोस्