दुबइले जुलाई ७ देखि वि’देशी पर्यटकहरु’का लागि आगमन खुला गर्ने जनाएको छ । दुबइ पत्रिका खालिज टाइम्सले सोमबार जनाएको हो । तर यसरी दुबई जाने हरेक विदेशी पर्य’टकले हालैमात्र परीक्षण गरेको कोरोना भाइर’सको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने छ।
त्यसैगरी दुबई पुगेपछि पनि त्यहाँको विमान’स्थलमा कोरोना भाइरसको परीक्षणको व्यवस्था गरिए’को छ र उनीह’रुले त्यहाँ पनि परीक्षण गराउनुपर्ने प्रावधान राखिएको छ। दुबईले यही जुन २२ देखि विदेशमा रहेका आफ्ना नागरिकलाई पनि स्वदेश ओसार्ने नियम बनाए’को पनि सो पत्रिकाले जनाएको छ।
त्यस्तै आफ्ना नागरि’कलाई पनि जुन २३ देखि विदेश भ्रमणका लागि अनुमति दिने नियम दुबईले बना’एको बताइए’को छ । त्यस्तै जुलाई ७ देखि नै विदेशी नागरिकलाई स्वदेश प्रवेश गर्न खुला गर्ने भएको हो । यसरी भित्रिने विदेशी’हरुले दुबई’को विमानस्थ’लमा राखिएको परीक्षण कक्षमा पिसिआर गराइने छ।
यसरी स्वदेश आएका पर्यटक तथा विदेशी नागरिकह’रुले यहाँको सरका&रले बनाएका स्वास्थ्य’सम्बन्धी मापदण्ड’हरु पालना गर्नु पर्ने नियम पनि बनाएको जनाइएको छ। – अन्नपुर्ण पोस्ट
प्रतिकृया दिनुहोस्