मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको स’मय राम्रो रहेकोले पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धिहरु परास्त हुनेछन् । मध्यान्हबाट समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधार’णसँग सन्तुतिल व्य’वहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नाफा मुलक व्यवसायभन्दा सेवा मुलक व्यवसाय फस्टा’एर जानेछ । आफन्त तथा दाजुभाइसँग सानो सानो कुरामा मनमुटाब बढ्नेछ । छोटो यात्राको तय गर्दै हुनुहुन्छ भने यात्रा गर्दा ध्यान दिनुहोला । न्यायिक निर्ण’यहरु तपाईँको पक्ष’मा नहुन सक्छ । प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ । भोजभतेर तथा खान’पिनमा ध्यान ‘नदिँदा स्वास्थ्यमा समस्या आउन सक्छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय राम्रो रहेकोले व्यापारमा सामान्य आम्दानी हुनेछ । राजनीति’मा पद प्राप्तीको योग रहेकोछ । मध्यान्हबाट स’मय मध्ययम रहेकोले माया प्रेममा धोका हुनेछ भने परिवारमा झै झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउ’नेछ । पढाइ लेखाइमा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समयमा का’महरु सम्पन्न हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दापनि सकारात्मक नतिजा हात लागी हुने योग रहेकोछ । तपाईँको लुवाइ ख्वाइ देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो’ मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा म’न प्रशन्न हुनेछ । बिहा’नको समय मध्ययम रहेकोले काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समय पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोका’मना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । मध्यान्ह’बाट समय मध्यमय रहेकोले समयको गतिसँगै बढ्न सक्दा प्रतिस्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । प्रसस्त तयारि गरेर महत्वपुर्ण का’म शुरु गर्दा राम्रो नति’जा हात लाग्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कृषि तथा पशु’पालन व्यवसायमा लगानी गरि मनग्गे आम्दानी गर्न सकिनेछ । खनिज पदार्थ तथा पानीसँग सम्बन्धित काम’बाट भने’जस्तो आम्दानी हुनेछ । शिक्षा तथा बैकसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेकोछ भने जीवन’साथीको सहयोगले राम्रा काम’ गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्राकृति’क स्रोत तथा पैत्रिक धन सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला समा’जमा विवाद हुने योग रहेकोछ । कार्य क्षेत्रमा अरुको नकारात्मक टिका टिप्पणिले समस्या पैदा हुनेछ भने खुट्टा तान्नेहरु हावि हुनेछन् । व्यापारमा मन्दि आउने’छ भने नोकरिमा दुर्गम स्थानमा स्थानान्तरण’को सम्भावना रहेकोछ । प्रेममा नजिक हुने समय रहेपनि एक अर्काको भावना’लाई क’दर गर्न नसक्दा टाढिनु पर्ने बाध्यता आउनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) धार्मिक कार्य तथा परोपकारमा मन जानेछ। खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा कमजो’री अनुभव हुनेछ। खराब आच’रण भए’का व्याक्तिहरुले फसाउने तथा केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला। आशा देखाउनेहरू’को भरपर्दा काम बिग्रनेछ । धार्मिक क्षेत्र तथा परोपका’री काममा सहभागि भई काम गर्ने अवसर जुर्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिहान’को समय राम्रो रहेकोले व्यापारबाट सामान्य धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ । मध्यान्ह’बाट समय मध्ययम रहेकोले आफ’न्त तथा चेलि माइति बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहो’ला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परि’स्थिति अनुशार नचल्नाले दुख पाइनेछ । सामा’न्य स्वास्थमा समस्या’ आई उपचार खर्च बढेर जानेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अव’सर प्राप्त हुनेछ । माया प्रेममा सा’मिप्यता बढेर जा’नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापा’रमा मन्दि आउ’ने तथा घाटा लाग्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कुनै पनि काम’लाई पुनह गर्नु पर्दा मानसिक तनाब बढ्नेछ । पुराना रोगहरु फेरि बल्झ’न सक्छ ध्यान दिनुहोला । रकम लागनी गर्नको लागि केहि’ समय पर्खनु नै उचित रहेकोछ । व्यापार व्यवसा’यमा भनेजस्तो आम्दानी नहुदा आर्थिक अवस्था खस्कनेछ । प्रेममा एक अर्का’लाई बुझ्न नसक्दा केही समयको लागि टाढिनु पर्ने हुन सक्छ । कुनै पनि विवादमा सामे’ल भए हारिने सम्भावन रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सवारी साधन’को प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुनेछ । खान’पिन तथा बाहिरि वाता’वरणकाे ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरु’भन्दा पछि परिने चिन्ताले सता’उँनेछ । व्यापार व्यवसा’यमा समय दिन नसक्दा घाटा लाग्ने’ योग रहेको छ भने आम्दानीका स्रोतहरु साघुरि’नेछन् ।
तपाईको दिन शुभ रहोस् ।
प्रतिकृया दिनुहोस्