Tuesday, December 5

यी दुई नेपालीले अष्ट्रेलियामा एक ८५ वर्षीया वृद्धालाई अनौठो शैलीमा ठगेपछि….

June 23, 2020 2631

अष्ट्रेलियामा रहेका दुई नेपाली विद्यार्थी’ले उठाएको गलत कदमले अष्ट्रेलियामा रहेका लाखौं नेपालीहरु लज्जित भएका छन् ।कडाउनको बे’ला बेखर्ची भएका ती दुई नेपाली’ले खर्च जुटाउन एक ८५ वर्षिया वृद्धालाई ठगेको आरोप लागेको छ ।

समाचारमा जनाइए अनुसारमा अष्ट्रेलिया’मा ८५ वर्षीया एक वृद्धालाई ठ’गी गरेको आरो’पमा दुई नेपाली पक्राउ परेका छन् । प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराई’लाई सोमबार प क्राउ गरेको हो ।

उनीहरुलाई पश्चिमी सिड्नी’बाट प्रहरीले पक्रा उ गरेको हो । उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल गरेको अभियो’गमा र जानाजान आ पराधिक कार्यमा संलग्न भएको आरो’पमा मु द्दा लगाइएको छ ।

अष्ट्रेलियाबाट प्रकाशित हुने नाइनन्युज’को समाचारमा जनाइए’अनुसार ठ गीमा परेकी भनिएकी महिलालाई बैंकबाट बोलेको र उनको नयाँ खाता खोल्नुपर्ने एक फोन कल आ’एको थियो ।

फोन गर्ने व्यक्तिले नयाँ खाता खोल्नका लागि तीन हजार डलर कुरियर गरेर पठाइदिन भनेका थिए। उक्त पैसा उनको खातामा जम्मा हुने बता’इएको थियो । पैसा लिन मानि’सहरु वृद्धाकै घरमा पुगेका थिए ।

पैसा बुझाएपछि वृद्धा प्रहरीमा गइन् । त्यसबेला पनि उनलाई ठगी गर्ने समूहबाट फोन आए’को थियो । उनीहरु’ले थप पाँच हजार डलर आवश्यक रहेको बताए’का थिए ।

प्रहरीले वृद्धाको घरमा पैसा लिन पुगेका दुई नेपाली गिरी र भट्टराईलाई पक्रा उ गरेको छ । दुवैलाई मंगल’बार स्थानीय अदालतमा उपस्थित गराइएको छ । अदालतको अर्को सुनुवाइ अगष्ट २० मा हुनेछ ।

लकडाउनको समय’मा धेरै मानिसहरु आर्थिक अभावमा रहेका छन् । यो काम गर्ने यी २ नेपाली भरि’या मात्र हुन वा यिनिहरुकै मास्टरप्लान अनुसार यसरी रकम ठ’गी गरिएको हो भन्ने कुरा खुलाइएको छैन ।

अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको लागि अध्ययनको लागि पहिलो रोजाइमा पर्दै आए”को छ ।

प्रतिकृया दिनुहोस्