नेपालमा कोरोना संक्र’मितको संख्या १० हजार ७ सय २८ पुगेको छ। बुधबार ६ सय २९ नयाँ संक्र’मित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।गत २४ घण्टामा १७ वटा प्रयो’गशालामा गरिएको परीक्षणमा ६ सय २९ संक्रमित भेटिएका हुन्।
बिपी कोइराला स्वास्थ्य वि’ज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा गरिएको परीक्षणमा झापाका १०, कोशी अस्पताल विराटनगर प्रयोगशालामा सुनसरीका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला’मा झापाका १ र मोरङका १ जनामा कोरोना भेटिएको छ।
गजेन्द्र नारायण सिंह अस्पताल राजविराज’मा सप्तरीका ६, प्रादेशिक जनस्वास्थ्य प्रादेशिक जनकपुरमा धनुषाका २०, महोत्तरीका १२ र सर्लाहीका १ जनामा कोरो’ना भेटिए’को मन्त्रालयले जनाएको छ।
यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका १, बैतडीका ४, बाजुराका ७, डोटीका ४९, कैलालीका ४८, कञ्चन’पुरका ८५, पर्वतका २, रौतहटका ४४ र सर्लाहीका २०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्प’ताल प्रयोगशा’लामा धादिङका २ र काठ’माडौंका १ जनामा कोरोना पाइएको छ।
भरतपुर अस्पताल प्रयोग’शालामा चितव’नका १, तनहुँका १ र नवलपरासी पूर्वका ३, किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौडा प्रयोगशालामा नवलपरासी पूर्वका २ र पाल्पाका १४, पाटन अस्प’ताल ललितपुरमा भक्तपुरका १, वीर अस्पताल काठमाडौं प्रयोग’शालामा अछामका १३ जनामा कोरोना पुष्टि भएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा’मा गोरखाका २ र कास्कीका ४, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका ९, गोरखाका १, कास्की र लमजु’ङका ५÷५, पर्वतका १ र स्याङजाका ७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका ५, कपिल’वस्तुका १, पाल्पाका १ र रुपन्देहीका १ जनामा कोरोना भेटिएको छ।
भेरी अस्पताल नेपाल’गञ्ज प्रयोगशालामा बाँकेका ९ र बर्दियाका १, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका ७६ र प्यूठानका १०, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा जाज’रकोटका १, सुर्खेतका १४, दैलेखका ४ र का’लीकोटका १, सेती प्रादेशि’क अस्पताल धनगढी प्रयोगशालामा कैलालीका १ सय ३, बाजुराका १ र कञ्चनपुरका १ जनामा कोरोना भेटिएको मन्त्राल’यले जनाएको छ। नेपाल लाईभ (फाइल फोटो)
प्रतिकृया दिनुहोस्