कोरोना महामा’रीले आ’क्रान्त बनेको बिश्वलाई सम्हाल्न डाक्ट’रले अग्रपंत्तिमा रहेर काम गरिरहेका छन् । यस्तो बेलामा डाक्टर नर्स लगायत’का स्वास्थ्य क्षे’त्रमा आबद्ध व्यक्त्तिहरुले आफ्नो योग्दान दिइ’रहेको छन् ।
केहि समयअघि चिनका डाक्टर र नर्सह’रुले मास्क उतारेपछिको अनुहार भाइरल भएको थियो ।धेरैले उनह’रुप्रति सहा’नुभूति प्रकट गरेका थिए
सार्वजनिक भएका तस्विरमा उनी’हरुको अनुहारभरी मास्कको निलडाम देखिन्थ्यो । इटालीमा मात्रै धेरै डाक्ट’रले बिरामीको स्या’हार गर्दा गर्दै कोरोना संक्रमणको शिकार भएर ज्या’न गुमाए ।
लामो सम’यसम्म पीपीई लगाएर का’म गर्दा उनीहरुको अवस्था कस्तो हुन्छ ? के तपाईले कल्पना गर्नुभएको छ ?
पिपिईले कोरो’नाको संक्रमणबाट त बचाउँला तर त्यसको हानी पनि कम छैन । सोमबार ट्वीटरमा अव’निष कुमारले एउटा फो’टो शेयर गरेका छन् ।
उक्त्त फोटोमा देखिएको हात भा’रतको डाक्टरको हो । उनको हातलाई देखाउँदै अवनिषले लेखेका छन् । “यो हात कोरो’नाको उपचारमा संलग्न भएको डाक्टरको हो ।
जस्ले १० घण्टाको ड्युटी सकेर पन्जा फुकाल्दा’को हो । उनीहरु नै रियल हिरो हुन् र हामीले सम्मा’न गर्नुपर्छ ।”उनको यो पोष्ट अहिले भाइरल भइरहेको छ । धेरैले डाक्टरलाई भगवान मानेर पुजा गर्ने बताइर’हेका छन् । – केटीएम दैनिक
प्रतिकृया दिनुहोस्