June 24, 2020 1967
सपनानै सप’नाको शहर भनेर चि’निने काठ्माडौंमा यतीबेला धेरै’का सपना चक्नाचुर भय’का छन। देशमा कोरोनाले लक’डाउन चलिरहेका बेला यहाँ हजारौ सपना बोकेर छिरेका धेरै मानिस अलपत्र परेका छन।
आज हामी रस्तै स&पना बोकेर काठ्माडौं छिरेकी ऐक युव&तीको बारेमा चर्चा गर्दै छौ। सुमधुर स्वर भएकी उनी मिठो गीत गाउँ’छिन।गायिका बन्ने सपना बोकेर काठ्मा’डौं छिरेकी उनी यो लकडा’उनको समयमा घर कसरी पुग्ने भन्ने चिन्तामा डुबेकी थिइन् ।
प्युठान’को लागी ‘बस जाँदै छ रे भन्ने सुने पछी बसपार्क आउँदै गरेकी उनसँग भेट भएपछि थाहा भयो उनको स्वरमा साँ’च्चिकै जादु रहेछ । हेर्नुहोस यो भिडियो…
प्रतिकृया दिनुहोस्