Friday, August 6

आज ह्वात्तै घ’ट्यो सुनको मूल्य, हेर्नुहोस् यस्तो छ मूल्य

March 1, 2020 2716

आइतवार नेपाली बजारमा सुन`को मूल्य तोलामा १२ सयले घटे’को छ । शुक्रवार प्रति’तोला छापावाला सुनको मूल्य ७९ हजार २ सय रहेको थियो ।

आज मूल्यमा कमि आइ प्रतितो`ला सुन ७८ हजार का`यम भइ कारोवार भइर`हेको नेपाल सुन चाँदी व्यवसायी महा`संघले जना`एको छ । त्यस्तै आज ते’जावी सुनको मूल्य ७७ हजार ७ सय रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य`मा पनि तोला’मा २० रुपैयाँले कमि आएको छ । शुक्रवार प्रति`तोला चाँदीको मूल्य ८ सय ८० रहेको थियो । भने आज मूल्यमा कमि आए प्रति`तोला चाँदी ८ सय ६० का`यम भइ कारोवा`र भइरहेको पनि महा`संघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्