Tuesday, May 11

आज असार ११ गते बिहीबारको राशिफल हेर्नुहोस्…

June 25, 2020 767

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको स’मय मध्ययम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । प्रतिस्प’र्धिहरुको अवरो’धले फाइदाको सम्भावना टरेर जानेछ । मध्यान्हबाट स’मय राम्रो रहेकोले व्यवसायबाट न्यून आम्दानी हुनेछ । पढाइ लेखाइमा प्रतिद्धन्द्धिहरुलाई किनारा लगा’उँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वा’स्थ्य सम्बन्धि समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आमा, आफन्त तथा साथीभाइबाट टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खि’न्न हुनेछ । राजनीतिमा आलोचना गर्नेहरु सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समा’रोहमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । कृषि क्षेत्रमा गरिए’को लगानी भने फस्टाएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहा’नको समय राम्रो रहेकोले गीत संगीतको क्षेत्रमा समय लगानी गर्नेहरु’का लागि समयले साथ दिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । ध्यान्हबा’ट समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । कुनै पनि विवाद तथा अदालति पक्रि’यामा सामेल नहुनु होला तपाईँको पक्षमा निर्णय नआउन सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिवार तथा नजिकका मानिसबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखा”एर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन हुनेछ। प’ढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातला’गी हुने समय छ। पढ्ने लेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)बिहानको”’ समय मध्ययम रहेकोले अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । मध्या’न्हबाट समयमा सुधार हुने हुनाले विभिन्न अव’सरले पछ्याउँने छन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुसी हुनेछन् । सुन्दर तथा विलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर लोभ्या’उन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहान’को समय उत्तम रहेकोले बैक तथा बित्तिय क्षेत्रको लगानी फस्टाएर जानेछ । अध्ययनमा सुधार हुनेछ । मध्यान्ह’बाट माया प्रेममा मनमु’टाव सिर्जना हुनेछ भने पति पत्नि बिच अविश्वास बढ्नेछ । साथीभाइ तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आय पनि फाइदा’को लागि अलि बढी मेहनत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य स’मस्या आउँने भएपनि दैनि’क काम गर्न गाह्रो हुने छैन ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यवसा’यमा लगानी गरे पनि आम्दानी कम हुनेछ । नयाँ ठाउँबाट लगानीको प्रश्ताव आए पनि केही समय कुर्नु नै पर्नेछ । इच्छा आ’काक्षाहरु पुरा गर्नको लागि बढी नै समय खर्चनु पर्ने हुन सक्छ । दाजुभाइसँग मनमु’टाब सिर्जना हुने योग रहेकोछ । सामान्य स्या’स्थ्यमा समस्या आई रुपैयाँ पैसा खर्च हुनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने आत्मिय मित्र तथा आ’फन्तसँग घरायसि कुरामा राज बाजि’नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहान’को समय राम्रो रहेकोले अध्ययनमा प्रविधिको प्रयोग मार्फत निर’न्तरता दिन सकिनेछ । खाद्यान्त तथा औषधिजन्य व्यापारमा बृद्धि हुनेछ । मध्यान्ह’बाट समय मध्ययम रहेकोले दिनभर श्रम गरे पनि उचित प्रतिफल नपाउदा मन खिन्न हुनेछ । कामको लागि धेरै सम’य दौडधुप गर्नु पर्नेछ भने दुर्गम स्थानमा स्थानान्त’रणको सम्भावना रहेकोछ । पैत्रिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । प्रेममा धोका हुनस’क्छ ख्याल गर्नुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) साथीभा’इ तथा आफन्तका साथ रमाइलो वाता’वरणमा दिन बित्ने’छ । पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिहरु भन्दा अग्र स्थानमा तपाईँको नाम आउ’नेछ । सरकारी क्षेत्रमा तपाईँको गति’लो उपस्थितिले समाजमा छुट्टै पहिचान बनाउन सकिनेछ । बिहानको समय मध्ययम रहेकोले सवारी साधन’को प्रयोग गर्दा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कामह’रु समयमा नसकिने तथा अरुबाट बा’धा ब्याबधान हुने हुनाले मानशिक तनाब बढ्नेछ । मनो’बल कमजोर हुने हुना’ले काम गर्न जोस जागर हराएर जानेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रनेहुँदा अरुभन्दा पछि परिनेछ । प्रेम प्रशङग टाडै रहनुहो’ला प्रीय पात्रसँग मनमु’टाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) ता’र्किक क्षमताबा बृद्धि भएर जानेछ भने बाणिमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकि’नेछ । माया प्रेममा नजिक हुने सम’य रहेकोछ भने विपरित लिङ्ग प्रतिको आक’र्षण बढेर जानेछ । पढाइमा अरुभन्दा एक कदम बढी सफलता हात पार्न सकिनेछ । तरपनि काम वा अध्यय’नको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहान’को समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ भने प्रविधिको प्रयोग गरि निरन्त’रता दिन सकिनेछ । प्रेममा रमाउ’न चाहनेहरु’का लागि समय राम्रो रहेकोछ । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा कुटुम्बसँग मन’मुटाब बढ्ने योग रहेकोछ । सत्रु’हरुले टाउको उठाउन खोज्नेछन् ध्यान दिनुहोला । तपाईँको काम’बाट अरुले फाइदा लिन खोज्नेछन् । स्वास्थ्य’मा सामान्य समस्या आई खर्च बढ्नेछ ।

तपाईको दिन शुभ रहोस् ।

प्रतिकृया दिनुहोस्