हेटौडामा ससुरा र नन्दको हातवाट ह त्या गरिएको भनिएकी सुस्मिता थापाको एक जना जेठा’जुले सुस्मिताको परिवारका सदस्यका बारेमा केही कुरा खुलाएका छन् ।
उनले आफ्नो नाम नखुलाउने विषयमा सुस्मिता’को परिवारको विषयमा केही कुरा खुला’एका हुन् । उनले टेलिफोनमा सुस्मिता’को नन्द आफ्नै पाराको भएको बताएका छन् ।
त्यस्तै उनले आफ्नो जेठो बुवा (सुस्मिताको ससुरा) छोरा गुमाएको पीडामा रहेको बताएका छन् । उनले विमाको करिब १ करोड रुपैयाको कारण परिवारमा तना’व उत्पन्न भएको विषय’मा भने आफुले यसै भन्न नसक्ने बताएका छन् ।
उनले विमा गरेको विषयमा पनि आफुले थाहा नपाएको बताएका छन् । उनले सुस्मिता’ अलि कम बोल्ने स्वभावको भएको आफु’ले पाएको बताएका छन् । उनले घट’ना भइसकेका कारण अब त्यसको सबै ढंगले अनुसन्धान गर्नुपर्ने बताएका छन् ।
उनले सुस्मिताको पोष्ट मार्टम रिपोर्टका बारेमा प्रहरी’को चाहना विपरित आफुले जान’कारी न’दिने बताएका छन् । उनले छोरीको निधन पछि उनको अन्तिम संस्कार र संस्कार जन्य काम पनि गर्न नपाएको बताएका छन् । उनले घटना रहस्य’मय भएको र धेरै प्रश्न उठे’का कारण संस्कार जन्य काम गर्न नपा’एको बताएका छन् ।
हिन्दु धर्म अनु’सार परिवारको सदस्यको नि’धन भएपछि घर चोख्याउने र अन्य संस्कारजन्य काम गर्न नपाएको बताएका छन् । उनले दोषी को हो भन्ने कुरा अनुसन्धान पछि आउने भएपनि मिडियामा अ’सम्बन्धित ब्यक्तिको नाम र तस्बिर पनि सार्व’जनिक भएको प्रति भने उनले गुनासो ब्यक्त गरेका छन् ।
उनले आफु’हरु पनि निकै दुखी भएको र यस्तो अवस्था’मा मिडियामा आएका विभिन्न कुराले आफुहरु’लाई समस्यामा पारेको बताएका छन् । उनले आफ्नो नाम र परिचय गोप्य राखिदिन पनि आ’ग्रह गरे । भिडि’यो हेर्नुहोस….
प्रतिकृया दिनुहोस्