सुशान्तलाई गुमाए’को बलिउडले अर्की एक कलाकारलाई पनि गुमाए’को छ । १६ बर्षीया टिक’टक सेलिब्रेटी सिया कक्करले बिहीवार दिल्लीमा आत्मह-त्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
उनको मृ’त्युको खबर सार्वजनिक गरेका बलिउड कला’कारले उनी सम्बन्धीत एजेन्सीसँग कुरा गरेको र अन्तिम रातसम्म उनी राम्रै मुडमा रहेको इष्टामा एक पोष्ट राख्दै बताए’का छन् । २३ घण्टा’अघि उनले इन्ट्राग्राममा टिकटक भिडि’यो सेयर गरेकी छिन्। जसमा उनले कुनै संकेत गरेकी छैनन्।
उनले किन आत्मह-त्या गरिन् भन्ने बारे केही खुलेको छैन। घट’नाबारे प्रहरीले अनु सन्धान थालेको छ। केही दिन चर्चित कला’कार सुशान्त सिंह राजपुतको श-व घरमै झु-ण्डिएको अवस्था’मा फेला परेको थियो।
उनको निध’नसँगै बलिउड’मा नेपोटीजम (नातावाद) चर्को रुपमा बहसमा आएको छ । जसले गर्दा करण जोहर, सोना’क्षि सिन्हा र आलिया भट्टका फ्यान फ्लो’इङ्गहरु दिनानुदिन घट्दै गइर’हेका छन् ।
पछिल्लो समय हाफ गर्लफ्रेन्ड फिल्म सुशान्त’बाट खोसेको भन्दै अर्जुन कपुर पनि ट्रोलको सिकार भएका छन् । चेतन भगत’मा सन् २०१६ मा गरेको ट्विट अहिले भाइर’ल भैरहेको छ । बलिउडले सन् २०२० मा इरफान खान, ऋषी कपूर र पछिल्लो समय सुशान्त सिंह राजपुत जस्ता दिग्गज कलाकार गुमा’एको छ। केटीएम दैनिक
प्रतिकृया दिनुहोस्