Thursday, December 7

भोलि असार १२ गते शुक्रबारको राशिफल हेर्नुहोस्…

June 25, 2020 2564

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनु’होला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मध्याह्नदेखि पठन’पाठनमा प्रगति हु’नेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। दिगो योजनाका साथ अघि बढ्दा राम्रै लाभ मिल्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)- सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरू’ले राज गर्नेछन्। पहिले दिए’को वचनले अप्ठ्यारो पार्न सक्छ। आफन्तहरू टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरू’का लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। अरू’को मुख ताक्ने बानीले पछि परिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)- विचा’रले धेरैलाई आकर्षण गर्ने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। प्रशंसक’हरू बढ्नेछन्। बुद्धिको उप’योगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मध्याह्नदेखि सहयोगीहरू जुट्नाले काम बन्नेछ। मेहनतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। वादवि’वादमा अघि नसर्नुहोला, पेसातर्फ राम्रो फाइदा उठाउन सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- तारिफ’योग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जम’घटका बीच स्वादिष्ट खान’पानको अवसर प्राप्त हुनेछ। ज्ञान, कला र व्यक्ति’त्व निखार्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। सोखले पछिसम्म लाभ हुने का’म प्रारम्भ गराउनेछ। तर खर्चको मात्रा बढ्न सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)- खर्च लागे पनि’ प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछि’का लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मिहिनेती’हरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना थाल्ने समय आएको छ। सहयो’गीहरूले साथ दिनेछन् भने पहि’लेको सफलताले पनि हौसला प्रदान गर्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)- मिहि’नेत गर्दा आम्दानीका स्रोत फेला पर्ने’छन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्सा’ह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। दिउँसो’देखि खर्च बढ्नाले अर्थ अभाव देखा’ पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फ’जुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)- विवा दा स्प द काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकि’नेछ। अवसरले पछ्या’उनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दा’म र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहि’लेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हात’लागी हुनेछ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)- तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मे’वारी र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। चिताएको का’म छिटै सम्पादन हुनेछ। कामको दायित्व बढ्नेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। व्या’पार–व्यवसायबाट लाभ मिल्नेछ। मिहिनेतले सफलता दिलाउनेछ। सानो प्रय’त्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)- अरूका लागि समय खर्चनुपर्ला। परिस्थिति अलि बिग्रन सक्छ। सानो’तिनो समस्याले अल्झाउ’नेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तक’हरूको भाव’ना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि सहयोगीहरूले साथ दिनेछन् भने भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर प्रभाव जमाउन सकिनेछ। दाम र प्रति’ष्ठा कमाउने बेला छ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)- काममा साथीभाइको सहयोग जुट्नेछ। विद्यार्थीहरूमा ज्ञानको भण्डार बढ्ने’छ। दैनिकी व्यस्त रहे पनि आ’म्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ। दिउँसोदेखि स्वा’स्थ्य कमजोर रहनाले चिता’एको काम पूर्ण नहुन सक्छ। पहिलेको नतिजा कमजोर हुनाले काम दोहोर्याउनुपर्ला। मिहिनेतको उपलब्धि कम मात्र प्राप्त हुनेछ। समस्या’प्रति समयमा गम्भीर नबन्दा दु:ख पाइनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)- सामान्य काममा पनि प्रतिस्पर्धा गर्नुपर्नेछ। वादवि’वादले मनमा आक्रोश जाग्नेछ। मध्याह्नपछि स्थितिमा सुधार आउनेछ र बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ। आ’कर्षक उपहारले उत्साह जगाउनेछ। तर आ’फ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। रमाइलो क्षणमा पनि मन ढुक्क नहुन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)- परि’स्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ। दिउँसोदे’खि स्थितिमा सुधार आउनेछ। मिहि’नेतले काम बन्नेछ भने भौतिक साधन जुटाउन सकिनेछ। पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग ब’साउने मौका छ। प्रतिस्प’र्धात्मक काममा विशेष फाइदा हुनेछ।

प्रतिकृया दिनुहोस्