कृषि मन्त्री घनश्याम भुसालको गृहजिल्ला रुपन्देहीमा ठूलो संख्यामा सलह पसेको छ। त्यहाँको सैनामैना-६ बैकुण्ठपुरस’हितका क्षेत्रमा अनगिन्तीको संख्यामा सलह देखिएका हुन्।
मकै पाक्न लागेको सिजनमा सलह भार’तबाट पसेका हुन्। राम्रो बर्षात् भएपछि अन्य खेती’बारी पनि हरियो फिरिरहेका बेला सलह पसेपछि कृषकको चिन्ता चुलिएको छ।
शनिबार दिउँसो रूपन्दे:हीको बुटवल र सै:नामैनासहितका क्षेत्रमा सलह देखिएपछि कृषकको पीर बढेको छ। बुटवल’को गोलपार्क, सुख्खानगर, शिवनगर क्षेत्रमा सल’ह देखिएपछि स्थानीयले किट विज्ञ र नार्कका वैज्ञानिकलाई खबर गरेका थिए।
ग्रामीण भेगमा पनि सलह देखिए’पछि कृषकहरु खेतबारीमै पसेर धपाउन जुटेका छन्। हजारौं लाखौंको संख्या’मा फट्याङ्ग्रो प्रजातिको सलहले खाएपछि केही बेरमै हरि’यो बालीको डाँठ मात्रै बाँकी राखिदिन्छ।
प्रदेश ५ को कृषि विकास निर्देशना’लय प्रमुख याम नारायण देवकोटाले किसान’हरूबाट सलह कीरा भेटिएको बताउँदै विषयमा अनुसन्धान भइरहेको उल्लेख गरेका छन्। रुपन्देहीकै सुख्खा’नगर क्षेत्रका स्थानीयले सलह कीरा छोपेर डिब्बामा राखेर कृषि कार्या’लयमा खबर गरेका थिए। यहाँ थिचेर भिडियो हेर्नुहोस… – थाहा खबर
प्रतिकृया दिनुहोस्